• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
सागको आठौं दिन १५ खेल, कुन खेल कहाँ ?
सागको आठौं दिन १५ खेल, कुन खेल कहाँ ? सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।
टेनिस : नेपाललाई पाँच कास्य
टेनिस : नेपाललाई पाँच कास्य सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज भएका तीनवटा विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खेलाडी कास्यमा सिमित बनेका हुन् ।
आर्चरीमा नेपाललाई रजत पक्का 
आर्चरीमा नेपाललाई रजत पक्का  १० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्प्रर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ फाइनलमा प्रवेश गरेसंगै रजत पदक पक्का गरेको हो ।
साइक्लिङमा भारतलाई दुई स्वर्ण
साइक्लिङमा भारतलाई दुई स्वर्ण पुरुषको निर्धारित १ सय किलोमिटर दूरी भारतका सबिर सिंहले २ घण्टा ४८ मिनेट ४०.०६७ सेकेन्डमा पूरा गरे । श्रीलंकाले रजत र कांस्य दुवै जित्यो ।
बिच भलिबलमा मिश्रित नतिजा
बिच भलिबलमा मिश्रित नतिजा नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ को जित निकाल्यो ।
भारत र पाकिस्तान फाइनलमा
भारत र पाकिस्तान फाइनलमा सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको हलमा शनिबार भएका सेमिफाइनल खेलमा अस्लमले भारत र हरिन्दरले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्णको प्रतिस्पर्धा तग गरेका हुन् ।
सुटिङमा नेपाल कास्य जित्नबाट बन्चित
सुटिङमा नेपाल कास्य जित्नबाट बन्चित सातदोबाटोस्थित सुटिङ रेन्जमा शनिबार मिक्स इभेन्टमा नेपालका कल्पना परियार र आर्नभ घिमिरेले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
श्रीलंकालाई हराउँदै भुटान फाईनलमा
श्रीलंकालाई हराउँदै भुटान फाईनलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा श्रीलंकालाई ३-० ले पराजित गर्दै भुटान स्वर्ण नजिक पुगेको हो ।
भुपेन्द्र र संगीता स्वर्ण नजिक
भुपेन्द्र र संगीता स्वर्ण नजिक भुपेन्द्रले पुरुष ६४ केजी तौल समूहमा बंगलादेशका अल मिन मोहमदलाई हराउँदै भुपेन्द्र स्वर्ण नजिक पुगेका हुन् ।
नेपालसँग हार्दा माल्दिभ्सका प्रशिक्षक बर्खास्त
नेपालसँग हार्दा माल्दिभ्सका प्रशिक्षक बर्खास्त नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा खराब प्रदर्शन गरेपछि माल्दिभ्सले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो ।
थ्री अन थ्री बास्केटबल : नेपालको सहज जित
थ्री अन थ्री बास्केटबल : नेपालको सहज जित त्रिपुरेश्वरस्थित सेमी कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई २१-१४ ले पराजित गर्यो ।
राष्ट्रिय कीर्तिमानसहित गौरिकालाई रजत
राष्ट्रिय कीर्तिमानसहित गौरिकालाई रजत १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले रजत पदक जितेकी छिन् ।
ऐतिहासिक स्वर्णबाट चुकिन् रविना
ऐतिहासिक स्वर्णबाट चुकिन् रविना फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धा अन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन् ।
कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण
कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् ।
नेपाल भारतसँग पराजित
नेपाल भारतसँग पराजित पोखरा रंगशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।
अन्नतको गोलमा नेपाल विजयी
अन्नतको गोलमा नेपाल विजयी शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।
First Prev 102 103 104 105 106 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हाउण्ड्स र टाइम्स विजयी
हाउण्ड्स र टाइम्स विजयी
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP