• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आर्चरीमा नेपाललाई रजत पक्का 
खेलपाटी संवाददाता
आइतबार, मंसिर २२, २०७६ खेलपाटी संवाददाता
आर्चरीमा नेपाललाई रजत पक्का 

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको आर्चरी खेलमा नेपालले कम्तिमा एक रजत पदक जित्ने पक्का भएको छ ।

१० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्प्रर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ फाइनलमा प्रवेश गरेसंगै रजत पदक पक्का गरेको हो ।

त्यसै गरी ५ वटा विभिन्न इभेण्टमा कास्य पदकको लागि नेपालले भोलि (आइतबार) प्रतिष्प्रर्धा गर्ने भएको छ । कम्पाउण्ड मिक्स टिममा नेपालले बंगलादेशसंग सामना गर्ने भएको छ । नेपालले श्रीलंकालाई १ सय ३७ अंकका बिरुद्ध १ सय ४३ अंक ल्याउदा सेमिफाइनलमा स्थान बनाएको हो । उक्त इभेण्टमा भुटान सहभागि नभए पछि बंगलादेश भने सिधै वाई पाएर फाइनलमा यात्रा बनाएको हो । नेपाली टिममा इमायुङग् राई र शान्तह् मल्ल रहेका छन् भने श्रीलंकामा एन्थन पोला सेन्जेवा र थाक्सिला दमाएन्ती रहेका थिए । त्यसै गरी बंगलादेशका सुस्मिता बनिक र एमडी सोहिल राना कम्पाउण्ड मिक्स टिममा रहेकाछन्। उक्त इभेण्टमा भुटान सहभागि नहुदा श्रीलंकाले सहजै कास्य पदक हात पार्न सफल भयो ।

त्यसै गरी नेपाल रिकर्भ पुरुष तर्फको इभेण्टमा कास्य पदकको लागि भुटानसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । नेपाली टिममा तिकल पुन मगर, रोसन नगरकोटी र अशिम शेरचन रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकाको लागि बंगलादेश र श्रीलंका बिच खेल हुने भएको छ । बंगलादेशको टिममा विश्व कै नम्बर १० भित्र पर्ने तथा ओलम्पिकमा छनौट समेत भएका साना एमडी रुमन, इस्लिाम महमत तामीमुल र रुवेल महमत हकिम अहमत सहभागि भएका छन् । श्रीलंकाको टिममा भने दल पटादु रभिन कभिसा, डे शिल्वा महमदाच्चि सजिभ र हेरथ पिया सेनागे सन्दुन कुमारा सहभागि भएकाछन्।

रिकर्भ महिला तर्फको टिममा पनि नेपालले कास्य पदकको लागि भुटान बिच खेल हुने भएको छ । नेपालको टिममा ज्ञानु अवाले, मित्र राई र आयुसा तामाङ रहेकाछन भने भुटानको टिममा ओलम्पिकमा छनौट भएकी खेलाडी कर्मा, डेकि सुनाम र डेमा सोनाम रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएसटी इटिवाई, मोनेरा महनाज अक्तेर र रे व्यूटि रहेकाछन भने श्रीलंकाको टिममा शिल्भा थिसारी मधुसिका, तयावल्लि रिहाना र वाक दुगे मल्सा दिल्हानी रहेकाछन्।

रिकर्भ मिक्स टिम तर्फ पनि नेपालले कास्य पदकको लागि प्रतिष्प्रर्धा गर्ने भएको हो । नेपाली टिममा आइषा तामाङ, रोशन नगरकोटी श्रीलंकाको तर्फबाट डे सिल्भा महमदाच्चि सजिव र तयावल्लि रिहाना रहेकाछन्। उक्त बिधकाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएस्टी इटीवाई, साना एमडी रुमन संग भुटानका देमासोनाम र छिरिङ किन्ले बिच फाइनल खेलमा प्रतिष्प्रर्ध हुने भएको छ ।

त्यस्तै कम्माउण्ड पुरुष तर्फको खेलमा नेपालले कास्य पदकको लागि श्रीलंकासंग सामना गर्ने भएको छ । नेपालको टिममा मिन प्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचन रहेकाछन्। श्रीलंकाको टिममा अथन पोला संजिव वसन्त कुमार, पेरेरा कुरुकुला एराच्चिङगे उदय आइएनडी र विरासिंघे कनिस्कार गाएन रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकको लागि बंगला देश र भुटान बिच खेल हुने भएको हो । बंगलादेशको टिममा असिकुज्जमान महमद, दास असिम कुमार र राना एमडी सोहेल रहेकाछन्। भुटानको टिममा वाङग्डि फुन्टशो, दोर्जी ताण्डिङ र सेराव कर्मा रहेकाछन्। त्यसै गरी नेपालले कम्पाउण्ड महिला तर्फ कास्य पदक हात पार्न सफल भएको छ । उक्त इभेन्टमा भुटान सहभागि नभए पछि नेपालले सिधै वाई पाएर कास्य पदक हात पार्न सफल भएको हो । नेपालको टिममा मोनिका राना मगर, मन्जु बजगाई र इमायुङ राई रहेकाछन्। उत्तः बिधाको स्वर्ण पदकको लागि बंगलादेश र श्रीलंका भिड्ने भएकाछन्। बंगलादेशको टिममा वानिक सुस्मिता, विश्वास सुमा र रे समोलि रहेकाछन भने श्रीलंकाको टिममा करुनारन्ते अनुराधा, सालिका हर्सानि र थाक्सिला दमयान्थि रहेकाछन्।

एकल कम्पाउण्ड पुरुष तर्फ स्वर्ण पदकको लागि भुटानका दोर्जी ताण्दिन र बंगलादेशका राना एम डी सोहेल बिच प्रतिष्प्रर्धा हुने भएको छ । सोहि इभेन्टको महिला तर्फ श्रीलंकाका करुनारन्ते अनुराधाले स्वर्ण पदकको लागि बंगलादेशका विश्वास सुमासंग भिड्ने भएका हुन्। एकल पुरुष रिकर्भ तर्फ स्वर्ण पदकको लागि बंगलादेशका साना एमडी रुमान र भुटानका छिरिङ किन्ले बिच फाइनल प्रतिस्प्रर्धा हुने भएको छ । सोहि इभेन्टको महिला तर्फ बंगलादेशकी खातुन एमएसटीवाई र भुटानकी डेमा सोनाम बिच फाइनल खेलमा प्रतिष्प्रर्धा हुने भएको छ ।

नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेसंगै दोश्रो दिनको खेलमा पनि खासै सुधार हुन सकेन । आर्चरीका राष्ट्रिय खेलाडी योगेन्द्र शेरचनका अनुसार नेपालको खेमला केही सुधार भए पनि श्रीलंका, बंगलादेश र भुटानले धेरै सुधार गरेको बताए । अन्य देशले विदेशी प्रशिक्षक राखेकाछन भने नेपालको प्रशिक्षक समेत विदेशी नै आवश्यक भएको केही खेलाडीहरुले आवश्यकताको महशुस गरेका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP