सोमबार, ०९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्क्वास : एकलतर्फ नेपालको चुनौती समाप्त

शुक्रबार, २० मंसिर २०७६खेलपाटी संवाददाता
स्क्वास : एकलतर्फ नेपालको चुनौती समाप्त
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको हलमा एकलतर्फ नेपालका महिला र पुरुष दुवै खेलाडीले क्वार्टरफाइनल चरण पार गर्न असफल भए ।

पुरुषमा अरहान्तकुमार सिम्हा क्वार्टरफाइनलमा पाकिस्तानका मेहबुब फरहानसँग ११–१, ११–८ र ११–८ ले स्तब्ध भएसँगै एकलतर्फ नेपालको चुनौती समाप्त भएको थियो ।

त्यसअघि पहिलो चरणमा अरहान्त बंगलादेशका मोहम्मद साहिदुललाई ११–७, ११–३ र ११–४ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए । पुरुष एकलमा पाकिस्तानका टयब इस्लाम, भारतका अभय सिंह र हरिन्दर सिंह सेमिफाइनलमा प्रवेश गरेका छन् । अन्तिम चारमा हरिन्दररले पाकिस्तानका फरहानसँग र अभयले टयबसँग शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

क्वार्टरफाइनलमा टयबले नेपालका अमृत थापालाई ११–३,११–१, ११–१, अभयले श्रीलंकाका रभिन्दु होलिपिटिगेलाई ११–६, १३–११ र ११–४ तथा हरिन्दरले मोहोमदेद वाकेललाई ११–२, ११–७ र ११–७ ले हराएका थिए । महिला एकलतर्पm भारतका सुनैयना कुरुभिला र तान्भि खन्ना तथा पाकिस्तानका मदिना जफर र पैmजा जफर सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वार्टरफाइनलमा सुनैयनाले श्रीलंकाकी फाथुमीलाई ११–५, ११–४ र ११–५, फैजाले नेपालकी कृष्णा थापालाई ११–६, ११–४ र ११–५, मदिनाले श्रीलंकाकी मिहिलिया अराचचिगेलाई ११–३, १२–१० र ११–९ तथा तान्भिले नेपालकी विपना ब्लोनलाई ११–२, ११–३ र ११–५ ले हराइन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१२ खेलदेखि टोटेनहम जितविहीन

१२ खेलदेखि टोटेनहम जितविहीन

दक्षिण अफ्रिकाको सानदार जित

दक्षिण अफ्रिकाको सानदार जित

हाउन्ड्सको लगातार चौथो जित

हाउन्ड्सको लगातार चौथो जित

बार्सिलोनाको जितमा अराउजो नायक

बार्सिलोनाको जितमा अराउजो नायक

बसीरको शतकमा आर्मीको जित

बसीरको शतकमा आर्मीको जित

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन