मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
Bhat Bhateni Supermarket Ad

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

शुक्रबार, २८ भाद्र २०८१खेलपाटी संवाददाता
अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी
mustang rice ad

काठमाडौं। तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियन्सीप २०२४ मा शुक्रबार पुरुषतर्फ गण्डकी टिम ए र बी तथा टिम बङ्गला बी र सी ले जित हात पारेका छन्।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास कोर्टमा भएको प्रतियोगितामा गण्डकीले ब्रिटिस टिम बीलाई ३–० ले हरायो। गण्डकीका अभावन श्रेष्ठले पंकजलाई ११–२, ११–५ र ११–४ तथा नवराज श्रेष्ठले लि रोकीलाई ११–२, ११–७ र ११–१ ले हराए। राजु श्रेष्ठले वाकओभर पाए। एनएसआरए मास्टरले वाकओभर दिएपछि गण्डकी बी ३–० ले विजयी भयो।

यसैगरी टिम बङ्गला बीले टिम पाकिस्तानलाई ३–० ले पराजित गर्यो। मोहम्मद अमिनुल इस्लामले गुहलाम अलीलाई ११–२, ११–५, ११–४, मोहम्मद साइमुन इस्लामले रोहन नेपालीलई ११–६, १४–१२ र ११–३ तथा सोइकोट वानले अजाज अलीलाई ११–२, ११–७ र ११–६ ले हराए। यसैगरी बङ्गला सीले पनि टिम जुजुबाट वाकओभर पाएको थियो।

यसैगरी बिहिबार साँझ भएको महिला टिम इभेन्टमा एनएसआरए नेसनल टिमले कर्णालीलाई तीनै खेलमा हरायो। स्वास्थानी श्रेष्ठले अर्पणा प्रजालाई ११–६, ११–५ र ११–३, विपना ब्लोनले प्रतिक्षा प्रजालाई ११–१, ११–४  ११–४ तथा कृष्णा थापाले भगवती जिसीलाई ११–१, ११–१ र ११–१ ले पराजित गरे। एनएस्आरए लेडिजले बङगला लेडिजलाई पनि ३–० ले हरायो। स्वस्थानीले मार्जेन मोनिकालाई ११–३, ११–३ र ११–६, विपनाले चाडीलाई ११–१, ११–४ र ११–४ तथा कृष्णाले नबिला तबसुमलाई ११–२, ११–३ र ११–३ ले निराश पारे।

अन्य खेलमा एनएसआरए जुनियर लेडिज र गण्डकी लेडिजले कोशी लेडिजलाई समान ३–० ले हराए। एनएसआरए जुनियरकी साक्षी सुनुवारले सन्जिला राईलाई ११–१, ११–३, ११–६, रनासा महर्जनले लक्ष्मी तामाङलाई ११–३, ११–१, ११–३ र रचना प्रजाले यङगला लामा शेर्पालाई ११–०, ११–१ र ११–३ ले हराए। यसैगरी गण्डकीकी श्रितिका उडासले सन्जिलालाई ११–४, ११–२ र ११–८, समीक्षा खाडले लक्ष्मीलाई ९–११, ११–८, ११–५, ७–११ र ११–८ तथा निस्ता श्रेष्ठले यङगलालाई ७–११, ११–५, ११–९, ८–११ र ११–९ ले पराजित गरे।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अरहन्त र स्वस्थनी फाइनलमा

अरहन्त र स्वस्थनी फाइनलमा

Bajaj Pulsar Motorcycle Ad
अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य