• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
दौड दौड
  • गृहपृष्ठ
  • दौड
umbro
गोपी र राजपुरालाई उपाधि
खेलपाटी संवाददाता
शनिबार, वैशाख १७, २०७९ खेलपाटी संवाददाता
गोपी र राजपुरालाई उपाधि

काठमाडौं । वीर गणेशमानसिंह १० के रोड रेसको उपाधि एपीएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेका छन् ।

दरबारमार्गमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ राजपुरा च्याम्पियन बनेका हुन् ।

उपाधि जित्ने क्रममा गोपीले कीर्तिमानसहित निर्धारित दुरी ३१ मिनेट ११.४ सकेन्डमा पूरा गरे ।  

आर्मीका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्डको समय सहित दोस्रो भए । आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

महिलातर्फको उपाधि जित्ने क्रममा राजपुराले कीर्तिमानसहित निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गरिन् ।

एपीएफकी पुष्पा भण्डारी ३८ मिनेट ०४.३ सेकेन्डको समय निकाल्दै दोस्रो भईन । एपीएफकै विन्द्रा श्रेष्ठले ४० मिनेट २८.९५ सेकेन्डको समयसहित तेस्रो स्थानमा रहिन् ।

वीर गणेशमानसिंह फाउन्डेसन स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगिताको १० के तर्फका विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे । कीर्तिमान बनाएका गोपी र राजपुराले थप १०/१० हजार प्राप्त गरे ।

पाँच किमीको पुरुषमा आर्मीका मुकेश पाल र महिलामा एपीएफकी फुलमती रानाले उपाधि हात पारे ।

मुकेशले निर्धारित दुरी १४ मिनेट ३३.८८ सेकेन्डमा पूरा गरेका थिए । १४ मिनेट ५९.८६ सेकेन्डमा दुरी पार गरेका सन्तोष विक्रम विष्ट दोस्रो स्थानमा रहे । आर्मीकै सुवाष कार्की १५ मिनेट १४.०२ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे ।

यस्तै  फुलमतीले निर्धारित दुरी १७ मिनेट ४२.३१ सेकेन्डमा पूरा गरिन् । आर्मीकी निर्मला केसीले १८ मिनेट १५.३४ सेकेन्डसहित दोस्रो र  आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट २३.९४ सेकेन्डको साथ तेस्रो भइन् ।

पाँच किमीतर्फको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ सात हजार प्राप्त गरे ।  

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कान्तिपुर हाफ म्याराथन जेठ २१ गते 
कान्तिपुर हाफ म्याराथन जेठ २१ गते 
प्रारम्भिक चरणमा २० खेलाडी छनोट
प्रारम्भिक चरणमा २० खेलाडी छनोट
एसियन गेम्सका लागि एथलेटिक्स छनोट बैशाख १५ र १६ गते
एसियन गेम्सका लागि एथलेटिक्स छनोट बैशाख १५ र १६ गते
मुकेश र सन्तोषीलाई उपाधि 
मुकेश र सन्तोषीलाई उपाधि 
मदन भण्डारी रोड रेस शनिबार
मदन भण्डारी रोड रेस शनिबार
तेस्रो गणेशमान सिंह रोड रेस वैशाखमा
तेस्रो गणेशमान सिंह रोड रेस वैशाखमा
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP