बिहिबार, असोज ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन

शनिबार, असार १४, २०८२खेलपाटी संवाददाता
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । पाँचौं संस्करणको वीर गणेशमान सिंह १० किलो मिटर दौडको उपाधि सन्तोषी श्रेष्ठ र राजन रोकायाले जितेका छन् ।

शनिबार काठमाडौंमा भएको दौडमा पुरुषतर्फ राजन र महिला स्पर्धामा सन्तोषी च्याम्पियन बनेका हुन् ।

उपाधि सहित दुवै स्पर्धाका विजेताले ६० हजार रुपैयाँ प्राप्त गरे । 

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका राजनले ३१ मिनेट २२ सेकेण्डमा दौड पूरा गरे। उनका सहकर्मी खड्क बहादुर खड्का ३१ मिनेट ५५ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भए । मुकेश बहादुर पालले ३२ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। बागलुङका तीर्थ पुन चौथो भए भने केन्याका जुलियस मुरीउकीले पाँचौँ स्थान प्राप्त गरे।

महिलातर्फ भने राष्ट्रिय कीर्तिमानी धाविका सन्तोषी श्रेष्ठले ३८ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै उपाधि जितिन्।

त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपानेले ३९ मिनेट १९ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन् भने एपीएफका आशा रावतले ४० मिनेट २७ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्। सोही क्लबकी फूलमति राना ४० मिनेट २७.०१ सेकेण्डमा दौड समाप्त गर्दै चौथो भइन्।

 

गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्धारा आयोजित प्रतियोगितामा ५ सय धावकले दौडिएका थिए ।

विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी शहरी विकास मन्त्री प्रकाशमान सिंह लगायतले पुरस्कृत गरेका थिए ।
 

Bajaj Pulsar Motorcycle Ad
वीर गणेशमान रन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नाइट रन स्थगित

नाइट रन स्थगित

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

Bajaj Pulsar Motorcycle Ad
विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

मेसीको नाममा  ‘मेसी कप’ हुने

मेसीको नाममा ‘मेसी कप’ हुने

उपाधिनजिक नेपाल

उपाधिनजिक नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तुर्केमेनिस्तानसँग रोकियो नेपाल, एसियन कपमा पुग्ने सम्भावना कमजोर

तुर्केमेनिस्तानसँग रोकियो नेपाल, एसियन कपमा पुग्ने सम्भावना कमजोर