• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
बीर गणेशमान दौड ५ सयले दौडने
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
बीर गणेशमान दौड ५ सयले दौडने

काठमाडौं । पाँचौं संस्करणको बीर गणेशमान सिंह १० किलोमिटर दौड ५ सय धावकले दौडने भएका छन् । 

गणेशमान सिंह फाउन्डेसन र बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्धारा आयोजित प्रतियोगितामा महिला, पुरुष विधामा ५ सय जनाले नाम दर्ता गराएको आयोजकले जानकारी दिएको छ। 

महिला र पुरुष विधा समावेश दौडमा विभागीय टिम, विभिन्न संघ, संस्था, स्कुल, कलेज र केही बिदेशी गरी विभिन्न निकायबाट खेलाडी दर्ता गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगिता भोलि शनिबार बिहान ७ बजे दरबारमार्गबाट सुरु भएर भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग,  केशल महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हुदै पुन दरबारमार्गमा पुगेर समापन हुने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिताको विधागततर्फका विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोंले १० हजार, पाँचौंले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

दौडमा १० किलोमिटरको कोर्ष रेकर्ड कायम गर्ने खेलाडीलाई थप नगद १० हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका सचिव राजन खत्रीले जानकारी दिएका छन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बीर गणेशमान दौड ५ सयले दौडने
बीर गणेशमान दौड ५ सयले दौडने
महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा
महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP