ओलम्पिक निर्वाचनमा कारण देखाउ आदेश
नेपाल रग्वी संघ सहित चार खेल संघले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले निर्वाचनको विषयमा कारण देखाउ आदेश जारी गरेको हो ।
नेपाल रग्वी संघ सहित चार खेल संघले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले निर्वाचनको विषयमा कारण देखाउ आदेश जारी गरेको हो ।
१९औं एनएनआइपिए स्पोर्ट्स अवार्ड पुस तेस्रो साता हुने भएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष खेलाडीको प्रोत्साहनका अवार्ड कार्यक्रमा सञ्चालन गर्दै आएको छ।
अदालतको आदेश अवज्ञा गर्दै एनओसीले निर्वाचन प्रकृया अघि बढाएपछि गृह प्रशासनले ओलम्पिक चुनाव रोकेको छ ।
गत शुक्रबार ओलम्पिकलाई पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन रोक्न निर्देशन दिएको थियो ।
मतदाता नामावलीमा दावी विरोध दर्ता गएका बक्सिङ खेलाडी तिलक बहादुर केसीलाई कार्यालय बन्द रहेको भन्दै ओलम्पिक कमिटिको केन्द्रिय कार्यालयको ढोका बाहिर राख्दै आईतबार पुरानै नामावलीलाई सदर गर्ने काम ओलम्पिक कमिटिले गरेको छ ।
थन्डरबोल्ट्स कप २०२४ अन्तर्गत बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन बनेको छ।
नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार ओलम्पिकलाई पत्र लेख्दै निर्वाचन रोक्न निर्देशन दिएको छ ।
शनिबार काठमाडौंमा भएको साधारण सभाले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधि आयोजक धरान मेघाले चुमेको छ।
हिमालयन चेस एकेडेमी (एचसिए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ।
ओलम्पिकको वर्तमान कार्यसमितिका सदस्य रहेका एन्फाका उपाध्यक्ष कुमार केसीको स्थानमा एन्फाले मनिषलाई ओलम्पिकमा प्रतिनिधि पठाएको छ ।
नामावली दर्ताको अन्तिम दिन सबै २७ संघले मताधिकार सहितको प्रतिनिधि पठाएका हुन् ।