दोस्रो प्रोफेसनल हाप्किडो सुरु
नेपालगन्जमा शुक्रबारबाट दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ।
नेपालगन्जमा शुक्रबारबाट दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ।
राखेपमा दर्ता रहेका ७ संघले चार वर्षको कार्यकाल पुरा गरेको लामो समय बितिसक्दा समेत चुनाव गराएका छैनन् । चुनाव नगराएका अधिकांश संघलाई बोकेर जीवनराम श्रेष्ठले जबर्जस्ती अध्यक्ष बन्ने दाउमा छन् ।
बिहिबार नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज रंगशालामा रहेको सचिवालयको उद्घाटन गरेका हुन् ।
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आठ जना बोर्ड सदस्य नियुक्त गरेको छ।
शारङ्गा सुबेदीको एकल इजलासले बिहीबार निर्वाचनको सन्र्दभमा कारण देखाउ र अन्तरिम आदेश जारी गरेको हो ।
निर्वाचनको प्रकृया चलिरहेको समय अवैधानिक बैठक राखेर महत्वपुर्ण निर्णय गर्न खोजिएको भन्दै नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठले नेतृत्वको विरोध गरेका हुन् ।
नेपाल ओलम्पिक कमिटि एनओसीले निर्वाचन प्रकृया जारी रहेको समयमा चार संघलाई नयाँ सदस्यता दिने भएको छ ।
अल ई फुटबल इस्पोर्ट्स प्रालीको आयोजनामा ई फुटबल इस्पोर्ट्स लिग आयोजना हुने भएको छ ।
अदालतको आदेश र सरकारको निर्देशनको सम्मान गर्दै उनले आफुले चुनावी प्रकृयामा सामेल हुन नसक्ने बताएका हुन् ।
केन्द्रिय कार्यालय सातादोबाटोमा हुने भनिएको उम्मेदवारी मनोनयन दर्ता प्रकृया प्रहरी प्रशासनको हस्तक्षपसँगै अनलाईनबाट गरिएको छ ।