ओलम्पिकको अध्यक्ष लड्ने निलेन्द्रराजको घोषणा
खेलपाटीसँग कुरा गर्दै श्रेष्ठले एनओसीको आसन्न निर्वाचनमा अध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
खेलपाटीसँग कुरा गर्दै श्रेष्ठले एनओसीको आसन्न निर्वाचनमा अध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सिन्नेरी पहिरोमा परि ज्यान गुमाएका खेलाडीका परिवारले न्यायको माग गर्दै सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा तालाबन्दी गरेका छ।
ओलम्पिक मुभमेन्ट भन्दा आफुहरुलाई बाहिर राखिएको गुनासो सहित प्रधानमन्त्री भेट्न पुगेका खेल संघका पदाधिकारी समक्ष प्रधानमन्त्री ओलीले एनओसीको पछिल्लो गतिविधिबारे चासो ब्यक्त गरेका हुन् ।
जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु हुने भएको छ ।
ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ । संघको वार्षिक क्यालेन्डर अनुसार कलेज स्तरको प्रतियोगिता पुसको अन्तिम साता काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने पक्का भएको हो ।
फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा पूर्वकोषाध्यक्ष दिवंगत राजेन्द्र केसीको १३औं पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघको प्रांगणमा दिवंगत आत्माको चिरशान्तिका लागि शोकसभा र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा पूर्वकोषाध्यक्ष दिवंगत राजेन्द्र केसीको १३औं पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघको प्रांगणमा दिवंगत आत्माको चिरशान्तिका लागि शोकसभा र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल कबड्डी संघले मिसन २०२६ (एसियन गेम्स) अन्तर्गतको पहिलो चरणको प्रशिक्षण मंसिर १ गतेदेखि सुरु गर्ने भएको छ।
चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिबार प्रदान गरेको छ ।
नेपालकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको निधन भएको जानकारी दिएका हुन्।
महासचिव निलेन्द्रराज श्रेष्ठले मुख्यत विधान संधोन र स्वीकृतिको एजेण्डा राखेर बैठक बोलाएका छन् । बैठक आगामी सोमबार बिहान साढे ८ बजे सातदोबाटोस्थित एनओसी भवनमा बस्ने बताईएको छ ।
नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड फर क्यारेक्टरबाट सम्मानित भएका छन्।