शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

अवधैनिक ओलम्पिकलाई कारबाही गर्न कांग्रेसको माग

सोमबार, २२ पौष २०८१खेलपाटी संवाददाता
अवधैनिक ओलम्पिकलाई कारबाही गर्न कांग्रेसको माग
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले अवैधानिक निर्वाचन गराउने नेपाल ओलम्पिक कमिटीलाई कारबाहीको माग गरेको छ ।

संघले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर राज्यको ऐन, कानुन, अड्डा, अदालतको खिल्ली उडाउँदै गैर कानूनी कार्य गर्ने व्यक्ति, संघ, संस्थालाई कानूनी दायरामा ल्याउन माग गरेको हो । 

अदालत र सरकारको निर्देशन लत्याउँदै जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले गरेको अवैधानिक निर्वाचनको विरुद्धमा कुनैपनि राजनीतिक दलको खेलकुद सम्बन्धि भ्रातृ संगठनले पहिलो पटक पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनीक गरेको हो । 

अदालतको अवहेलना गर्दै आफ्नो स्वार्थ सिद्धिका लागि लामो समयदेखि निर्वाचन समेत नगरी बसेको संघलाई सदस्यको मान्यता दिई गरेको निर्वाचन कार्यलाई कांग्रेसको भ्रातृ संघले भत्र्सना गरेको छ । 

‘गैर कानुनी र सम्मानित अदालतको निर्णयलाई अपहेलित गर्ने व्यक्ति संघ र नेपाल ओलम्पिक कमिटीलाई सम्मानित अदालतको अपहेलना मुद्धा सहित कडा भन्दा कडा कारबाही गरी सर्वोच्च अदालतबाट भएको वैधानिक निर्णय कार्यान्वनय गराउन सरकारसँग माग गर्दछौं ।’ महासचिव दिपक गुरुङ्गले भनेका छन् ।

निर्वाचन नभएका संघका नेतृत्व र संघको निर्वाचनबाट भागेका पदाधिकारीलाई आधिकारिक प्रतिनिधि बनाएर जीवनराम श्रेष्ठले ओलम्पिकको निर्वाचनबाट आफुलाई अध्यक्षमा घोषणा गरेका छन् । जीवनराम श्रेष्ठको अवैधानिक निर्वाचन प्रकृयामा साथ दिने कांग्रेस निकटकै खेल पदाधिकारीको बाहुल्यता छ । उनीहरुकै आडमा जीवनराम श्रेष्ठले अवैधानिक तरिकाले विधान संशोधनदेखि जबर्जस्ती निर्वाचन प्रकृयाबाट आफुलाई अध्यक्षमा स्व–घोषणा गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधिले बिर्सिएका एमबाप्पे

उपाधिले बिर्सिएका एमबाप्पे

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध