सरकार, अदालत र आईओसीलाई लत्याउँदै निर्वाचन कमिटि गठन
बिहीबार बिहान बसेको एनओसीको बोर्ड बैठकले सरकार, अदालत र अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीलाई अटेर गर्दै बसन्त बस्नेतको संयोजकत्वमा निर्वाचन कमिटि गठन गरेको हो ।
बिहीबार बिहान बसेको एनओसीको बोर्ड बैठकले सरकार, अदालत र अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीलाई अटेर गर्दै बसन्त बस्नेतको संयोजकत्वमा निर्वाचन कमिटि गठन गरेको हो ।
बाँके जिल्ला फुटबल संघले रिक्त पदाधिकारी पदमा मनोनयन गरिएको छ ।
कुनै पनि हालतमा तेस्रो पटक अध्यक्ष बन्ने दाउमा रहेका जीवनरामले आफैले घोषणा गरेको चुनावको बिचमा संघहरुलाई सदस्यता बाँड्न भन्दै एनओसीको बोर्ड बैठक बोलाएका छन् ।
सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी ३५ जनालाई सम्मान गर्ने भएको छ।
नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतबार सम्पन्न गरिएको छ।
नेपालले मलेसियामा हुने आमन्त्रित हक्की प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
अन्यौलमा रहेको एनओसीको आसन्न निर्वाचनका लागि ओलम्पिकमा आबद्ध खेलकुद संघले नयाँ अनुहारलाई प्रतिनिधिको रुपमा पठाएका छन् ।
पोखरामा मंसिर अन्तिम साता हार्वड खुला स्क्रयाबल प्रतियोगिता आयोजना हुने भएको छ।
अध्यक्ष श्रेष्ठले मेलको पासवर्ड परिवर्तन गरेर महासचिवलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिसँग सम्पर्क गर्ने आधिकारिक मेलको पहुँचबाट बाहिर राखेका छन् ।
सबैलाई गुमराहमा राखेर निर्वाचन गराउने नेपाल ओलम्पिक कमिटी (एनओसी)को प्रयासलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले झट्का दिएको छ।
दायर निवेदनमाथि सुनुवाई गर्दै अदालतले ७ दिन भित्र लिखित जवाफ पेश गर्न ओलम्पिक कमिटिलाई आदेश दिएको छ ।