सोमबार, ०२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिकका ७ खेल संघले गरे निर्वाचन बहिष्कार

शनिबार, १३ पौष २०८१खेलपाटी संवाददाता
ओलम्पिकका ७ खेल संघले गरे निर्वाचन बहिष्कार
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीको शनिबार भएको निर्वाचन ७ संघले बहिष्कार गरेका छन् ।

सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै ७ खेलकुद संघले शनिबार भएको अनलाईन मतदान प्रकृया बहिष्कार गरेका छन् । 

बिहीबार सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटिको निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अध्यक्षका उम्मेदवार जीवनराम श्रेष्ठले अनलाईनमार्फत ओलम्पिकको निर्वाचन सम्पन्न गराएका थिए । 

ओलम्पिकको अध्यक्ष पदका उम्मेदवार तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले शनिबारको मतदान प्रकृयालाई बहिष्कार गरे । ओलम्पिकभित्र जीवनराम श्रेष्ठसँग लड्दै आएका नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ सुरुवातदेखिनै निर्वाचन प्रकृयामा सहभागी भएनन् । नेतृत्वमा दाबी गरिरहेका उनले सरकारको हस्तक्षपसँगै अनलाईनमार्फत माग गरिएको उम्मेदवार मनोनयन प्रकृया बहिष्कार गरेका थिए । 

अदालतको आदेशसँगै अखिल नेपाल फुटबल संघका प्रतिनिधि मनिष जोशी, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव शाह, नेपाल कुस्ती संघका अध्यक्ष समिममियाँ अन्सारी, नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास प्रधान र नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्माले मतदान प्रकृया बहिष्कार गरे । 

फुटबलका जोशी र हक्कीका शर्मा ओलम्पिकको वर्तमान कार्यसमितिमा निर्विरोध सदस्य र उपाध्यक्षमा निर्वाचित समेत भएका थिए । मनोनयनपछि निर्विरोध बोर्डमा चुनिएका दुई पदाधिकारीलेनै अन्तिम मतदान प्रकृया बहिष्कार गरेका हुन् । 

उच्च अदालत पाटनको आदेश अवज्ञा गर्दै विधान संशोधनमार्फत चुनाव घोषणा गरेका जीवनराम श्रेष्ठले सर्वोच्च अदालतको आदेश विपरित निर्वाचनमार्फत आफुलाई अध्यक्षमा निर्वाचित गराएका छन् । अधिकांश चुनावबाट भागेका र संघको आवधिक चुनाव गर्न नसकेर वैधानिक हैसियत गुमाएका प्रतिनिधिलाई मताधिकार दिएर जीवनरामले एकलौटी रुपमा जबर्जस्ती रुपमा ओलम्पिक चुनाव सम्पन्न गराएका छन् । ओलम्पिकको चुनावसँगै नेपाली खेलकुद विवादको नयाँ भुमरीमा पसेको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा