बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

ओलम्पिकमा निर्वाचनमा तमासा, मुद्धा मिलाउन चार संघलाई सदस्यता 

बिहिबार, ११ पौष २०८१खेलपाटी संवाददाता
ओलम्पिकमा निर्वाचनमा तमासा, मुद्धा मिलाउन चार संघलाई सदस्यता 
mustang rice ad

काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले निर्वाचन प्रक्रिया जारी रहेको समयमा चार संघलाई नयाँ सदस्यता दिने भएको छ। 

पुरानो बोर्डको वैधानिकता सकिएको र नयाँ बोर्ड गठन नभइसकेको अवस्थामा अदालतको मुद्दा मिलाउन चार संघलाई सदस्यता दिन लागिएको हो। 

चुनावी प्रक्रियामा अध्यक्षताका उम्मेदवार रहेका जीवनराम श्रेष्ठले बोर्ड बैठक बोलाएका छन्। ओलम्पिकको वैधानिकता शून्य रहेको समय उनले चार संघलाई सदस्यता दिने महत्त्वपूर्ण निर्णय गराउन लगाएका हुन्। 

नेपाल ओलम्पिक कमिटिले साधारण सभामार्फत निर्वाचन घोषणा गरेसँगै पुरानो कमिटिको वैधानिकता सकिएको थियो ।

अदालत, सरकार र अन्तराष्ट्रिय ओलम्पिक कमिटिको सहमती बिना निर्वाचन प्रकृया अघि बढाएका जीवनरामले घोषणा गरेको चुनावबाट अध्यक्ष बाहेक सम्पुर्ण पदमा पदाधिकारीहरु निर्विरोध निर्वाचित भैसकेका छन् । तर अध्यक्षको निर्वाचन हुन दुई दिन अघि बोर्ड बैठक बोलाएर उनले अदालतमा मुद्धा दायर गरेका नेपाल रग्वी संघ सहित चार संघलाई सदस्यता दिन खोजेका हुन् ।

‘सदस्यता नयाँ बोर्डले दिने हो कि पुरानो बोर्डले दिने हो ? दिने र लिनेको वैधानिक हैसियत के हो ?’ ओलम्पिकका एक प्रतिनिधिले भने । 

विधान अनुसार ओलम्पिकबाट बिदा लिनुपर्ने जीवनराम श्रेष्ठले विधान संशोधन गरेर तेस्रो पटक अध्यक्षको उम्मेदवार बनेका छन् । अदालतको आदेशको अवज्ञा गर्दै विधान संशोधन गरेर निर्वाचनको घोषणा गरेका जीवनरामको कदमलाई सरकार र अन्तराष्ट्रिय ओलम्पिक कमिटिको सहमती छैन । तर अदालतबाट रोकिन सक्ने निर्वाचन र अपहेलनाको मुद्धाबाट बच्न जीवनरामले चार संघलाई सदस्यता दिने सहमती बुधबार राति गरेका छन् । 

जीवनरामले एकलौटी रुपमा अघि बढाएको निर्वाचनबाट अध्यक्ष बाहेक अन्य सबै पदमा सर्वसम्मत पदाधिकारी निर्वाचित भएका छन् । अध्यक्ष पदमा शनिबार जीवनराम सहित महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङ भिड्दैछन् । 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक