बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

७ खेल संघलाई विघठनको चेतावनी !

शुक्रबार, १२ पौष २०८१खेलपाटी संवाददाता
७ खेल संघलाई विघठनको चेतावनी !
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले ओलम्पिक निर्वाचन सहभागी नहुन ७ खेल संघलाई परिपत्र गरेको छ ।

संघको आवधिक निर्वाचन नगरेर नीतिगत विषय र निर्वाचनमा सहभागी हुने कार्य वैधानिक नहुने भन्दै राखेपले ओलम्पिक चुनावमा उम्मेदवार हुने, मतदान गर्ने र कसैलाई निर्वाचन गराउने कुनैपनि कार्यमा सहभागी नहुन निर्देशन दिएको छ । 

राखेपले नेपाल ब्याडमिन्टन संघ, नेपाल लन टेनिस संघ, नेपाल साईक्लिङ संघ, नेपाल जिन्म्याष्टिक संघ, नेपाल भारत्तोलन संघ, नेपाल एथलेटिक्स संघ र नेपाल ह्यान्ड बल संघलाई पत्र लेखेर सो चेतावनी दिएको हो । 

‘संघको आवधिक निर्वाचन नगरी नेपाल ओलम्पिक कमिटिको विशेष साधारण सभामा सहभागी भई निर्वाचनमा उम्मेदवार हुने, मतदान गर्ने र कसैलाई निर्वाचन गराउने कुनैपनि कार्य नेपाल र नेपाली खेलाडीको हितविरुद्ध हुन जाने हुँदा त्यस्तो कार्यमा संलग्न नहुन परिषदको तर्फबाट निर्देशन जारी गरिएको छ ।’ राखेपले लेखेको पत्रमा भनिएको छ । 

राखेपले चुनाव नगरी बसेका ७ खेल संघलाई पत्र लेख्दै ओलम्पिक चुनावमा सहभागी नहुन भनेको हो । 

अदालतको आदेश विरुद्ध कुनै कार्यमा संघले भाग लिएमा, प्रतिनिधि पठाएमा वा सहभागी भई विधान संशोधन तथा निर्वाचनको कुनै पनि कार्यमा सहभागी भएमा बैंक खाता रोक्का राखी संघको निर्वाचन सम्पन्न गराउन तदर्थ समिति गठन गरिने राखेपले चेतावनी दिएको छ । 

राखेपमा दर्ता रहेका ७ संघले चार वर्षको कार्यकाल पुरा गरेको लामो समय बितिसक्दा समेत चुनाव गराएका छैनन् । चुनाव नगराएका अधिकांश संघलाई बोकेर जीवनराम श्रेष्ठले जबर्जस्ती अध्यक्ष बन्ने दाउमा छन् । 

ओलम्पिकले भोलि शनिबार पुस १३ गते निर्वाचनको मिति घोषणा गरेको थियो । बिहीबार सर्वोच्च अदालतले चुनाव रोक्न अन्तरिम आदेश दिएको छ । 
दुई कार्यकाल अध्यक्ष पुरा गरेका जीवनराम श्रेष्ठले नेतृत्व छाड्ने समयमा जबर्जस्ती विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्न खोजेपछि ओलम्पिकमा गम्भिर विवाद सुरु भएको छ । 
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक