मर्रेको उत्कृष्ट जित
मेलबर्नमा मंगलबार भएको खेलमा इटालीका माटियो बेरेट्टीनीमाथि रोमान्चक जित निकाल्दै मर्रे दोस्रो चरणमा पुगेका हुन् ।
मेलबर्नमा मंगलबार भएको खेलमा इटालीका माटियो बेरेट्टीनीमाथि रोमान्चक जित निकाल्दै मर्रे दोस्रो चरणमा पुगेका हुन् ।
मेलबर्नमा सोमबार भएको खेलमा अमेरिकाका मार्कोस जिरोनलाई हराउँदै मेदभेदेब दोस्रो चरणमा पुगेका हुन् ।
मेलबर्नमा सोमबार भएको खेलमा बेलायतका ज्याक ड्रापरलाई पराजित गर्दै नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन्।
पहिलो खेल खेल्नु एक दिन अगाडी निकले प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् ।
पूर्व विश्व नम्बर एक ओसाकाले सामाजिक संजालबाट आमा बन्न लागेको घोषणा गरेकी हुन् ।
जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
दुई पटकको च्याम्पियन ओसाकाले प्रतियोगिता सुरु हुन एक हप्ता बाँकी रहदा प्रतियोगिताबाट नाम फिर्ता लिएकी छिन् ।
जनवरी ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज÷ गर्ल्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
शनिबार पोखरा रंगशालामा सम्पन्न मेन्स सिंगल्सतर्फको प्रतिष्पर्धात्मक खेलमा प्रदिपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।