जोकोभिच दोस्रो चरणमा
मंगलबार, ०३ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा मंगलबार भएको खेलमा स्पेनका रोबर्टो कार्बालेस बेनालाई हराएर जोकोभिचले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
९ पटकको च्याम्पियन जोकोभिचले रोबर्टोलाई ६-३,६-४ र ६-० ले पराजित गरे ।
३५ वर्षीय जोकोभिचले गत वर्ष खेल्न पाएका थिएनन् ।
कोभिड-१९ को खोप नलगाएको कारण उनलाई फर्काईएको थियो ।
यस वर्ष भने अष्ट्रेलिया सरकारले खोप विना प्रवेश निषेधलाई फुकुवा गरेको थियो ।
जोकोभिच दोस्रो चरणमा










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)