नाडाल आठ हप्ता कोर्ट बाहिर
बिहिबार, माघ ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल ६ देखि ८ हप्ता टेनिस कोर्ट बाहिर रहने भएका छन् ।
हिप इन्जुरीको कारण नाडाल आठ हप्ता कोर्ट बाहिर रहने भएका हुन् ।
नाडालले अष्ट्रेलियन ओपनको दौरान बुधबार चोट बोकेका थिए ।
साविक विजेता समेत रहेका नाडाल अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका थिए ।
चोटका बाबजुत खेलेका नाडाललाई अमेरिकी म्याकेन्जी म्याकडोनाल्डले हराएका थिए ।
खेलको दौरान उनलाई हिपको समस्या देखिएको थियो ।
३६ वर्षीय नाडाल अष्ट्रेलियन ओपनमा दुई पटकको च्याम्पियन हुन् ।
नाडाल आठ हप्ता कोर्ट बाहिर






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)