विश्व नम्बर एक इगा तेस्रो चरणमा
बुधबार, माघ ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । विश्व नम्बर एक इगा स्वेटेक अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा बुधबार भएको खेलमा कोलम्बियाकी कामिला ओसोरियोलाई हराउँदै इगाले तेस्रो चरणमा स्थान बनाएकी हुन् ।
पोल्याण्डकी इगाले ओसोरियोलाई ६-२ र ६-३ ले पराजित गरिन् ।
इगाले हालसम्म अष्ट्रेलियन ओपन जित्न सकेकी छैनन् ।
२१ वर्षीया इगा गत वर्ष सेमिफाइनलसम्म पुगेकी थिइन् ।
विश्व नम्बर एक स्वेटेक तेस्रो चरणमा






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)