• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
रञ्जनालाई स्वर्ण
रञ्जनालाई स्वर्ण
भूपेन्द्र र पवन फाइनलमा
भूपेन्द्र र पवन फाइनलमा एलिट बक्सिङ प्रतियोगिता भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म सञ्चालन हुने छ ।
सरोजलाई दोहोरो स्वर्ण
सरोजलाई दोहोरो स्वर्ण आइतबार राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगितामा सरोजले एकल र टिम पुम्सेमा गरी दोहोरो स्वर्ण जितेका हुन् ।
एसकेडियुएन बन्याे टिम च्याम्पियन
एसकेडियुएन बन्याे टिम च्याम्पियन एसकेडियुएन चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ ।
आयोजक दिलिप स्मृति टिम च्याम्पियन
आयोजक दिलिप स्मृति टिम च्याम्पियन दोश्रो भएको ढल्कोले समान ४–४ स्वर्ण, रजत र कांस्य हात पा¥यो । २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ विश्वनिकेतन तेश्रो भयो ।
साग पदक विजेता मंगलप्रसाद सेमिफाइनलमा
साग पदक विजेता मंगलप्रसाद सेमिफाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद सागको उसुमा रजत जितेका मंगलले शुक्रबार आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरे ।
मुवाँथाइका कविन क्वाटरफाइनलमा
मुवाँथाइका कविन क्वाटरफाइनलमा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कविनले उसुका कृष्ण खड्कालाई पराजित गरे ।
दिलिप स्मृति तेक्वान्दो भोलिदेखि
दिलिप स्मृति तेक्वान्दो भोलिदेखि प्रतियोगितामा विभिन्न डोजाङ र स्कुल गरी १९ टिमका १ सय २८ पुरुष र ६२ महिला गरी जम्मा १ सय ९० खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।
महर्जनद्वारा ४५ डोजाङलाई खेल सामाग्री सहयोग
महर्जनद्वारा ४५ डोजाङलाई खेल सामाग्री सहयोग नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको सहयोगमा डोजाङहरुलाई खेल सामाग्री वितरण गरिएको हो ।
धरानकी रामकुमारी सेमिफाइनलमा
धरानकी रामकुमारी सेमिफाइनलमा बिहीबारबाट धरानमा सुरु प्रतियोगिताको महिला ४८ केजी तौल समूहमा दमक क्लबकी स्मिता बस्नेतलाई पराजित गर्दै रामकुमारी सेमिफाइनलमा पुगेकी हुन् ।
गणेशमान सिंह स्मृति किक बक्सिङ भोलिदेखि
गणेशमान सिंह स्मृति किक बक्सिङ भोलिदेखि नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
बक्सिङ छनोट आइतबारदेखि
बक्सिङ छनोट आइतबारदेखि कुन तौलसमूहका खेलाडी गराउने भन्ने विषयमा खेलाडीको प्रदर्शन र उत्कृष्टताको आधारमा संघले निर्णय गर्ने प्रवक्ता अवालेले जानकारी गराए ।
विजय र जुनी सर्वोत्कृष्ट
विजय र जुनी सर्वोत्कृष्ट नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन् ।
तेक्वान्दो महासंघका खेलाडी र रेफ्री सम्मानित
तेक्वान्दो महासंघका खेलाडी र रेफ्री सम्मानित काठमाडौंमा चैत १६ र १७ गते सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय खेलकुद अन्तर्गत 'दक्षिण एशियाली खेलकुद (स्पोर्टस् फर अल) प्रतियोगितामा आइटिएफ तेक्वान्दोका पदक विजेता २३ खेलाडी र ६ जना निर्णायकलाई शनिबार सम्मान गरिएको हो ।
आयुशलाई पुम्सेमा स्वर्ण
आयुशलाई पुम्सेमा स्वर्ण उनले पुरुष १४–१८ वर्ष उमेरसमूहमा स्वर्ण जितेका हुन् । उक्त स्पर्धाको महिलामा स्युचाटार तेक्वान्दो डोजाङकी मोनिका रम्तेल पहिलो भइन् ।
एसियाली जुडो च्याम्पियनसिपमा ४ नेपाली खेलाडी
एसियाली जुडो च्याम्पियनसिपमा ४ नेपाली खेलाडी अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
First Prev 58 59 60 61 62 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP