• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
सोनिया पहिलो खेलमै पराजित
सोनिया पहिलो खेलमै पराजित शनिबार भएको महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन्  ।
सोनियाले पहिलो खेलमा रुसकी इरिनासँग खेल्ने
सोनियाले पहिलो खेलमा रुसकी इरिनासँग खेल्ने बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार सोनियाले पहिलो प्रतिद्वन्दी इरिना पाएकी हुन् ।
अन्तर्राष्ट्रिय जुडो तालिममा बाँकेका २ खेलाडी
अन्तर्राष्ट्रिय जुडो तालिममा बाँकेका २ खेलाडी मंगोलियन जुडो क्लबका अध्यक्ष तथा प्रशिक्षक विजय गुरुङका अनुसार सन् २०२१ अगष्ट १ देखि ७ सम्म संचालन हुने तालिममा नेपालबाट बाँकेका दुई जना मात्र खेलाडी छनौट भएका हुन् ।
ओलम्पिक गुमाउँदा कराते परिवार निराश
ओलम्पिक गुमाउँदा कराते परिवार निराश नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका प्रशिक्षक श्रेष्ठले मंगलबार एक विज्ञप्ति निकाल्दै ओलम्पिक खेल्ने मौका गुमाउँदा कराते परिवार निराश भएको बताएका हुन् ।
जापानमा मुवाँथाईको सम्पर्क मञ्च
जापानमा मुवाँथाईको सम्पर्क मञ्च
एमिललाई तीन स्वर्ण
एमिललाई तीन स्वर्ण एमिलका खेलाडीले ३ स्वर्णसहित समान १–१ रजत र कांस्य पनि जितेका छन् ।
बागमती प्रदेश टिम च्याम्पियन
बागमती प्रदेश टिम च्याम्पियन मार्शल आर्ट्स फेस्टिबल अन्तर्गत  असार २९ देखी ३१ सम्म आयोजना भएको प्रतियोगितामा बागमती प्रदेशको टिम विजेता बनेको हो ।
फुरी र वाइल्डरबीचको भिडन्त अक्टोबरमा
फुरी र वाइल्डरबीचको भिडन्त अक्टोबरमा यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, इंग्लिस बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा स्थगित गरिएको थियो ।
रश्मिता र प्रत्युस उत्कृष्ट
रश्मिता र प्रत्युस उत्कृष्ट नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम शाखा डोजो नक्सालको २२ वार्षिक उत्सवको अवसरमा प्रतियोगिता आयोजना भएको हो ।
भूमिक पहिलो
भूमिक पहिलो नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे ।
अशोकलाई स्वर्ण
अशोकलाई स्वर्ण यु–४० उमेरसमूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अंक जोड्दै स्वर्ण जिते । यो स्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोश्रो तथा मलेसिया तेश्रो भए ।
बक्सिङ छनोट सुरु
बक्सिङ छनोट सुरु पुरुष-महिलाको संख्या यकिन नभएपनि छनोट प्रतियोगिताबाट जम्मा ४ खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् ।
नोबु र मिन निर्णायकमा छनोट
नोबु र मिन निर्णायकमा छनोट अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मिन न्यौपाने उक्त प्रतियोगिताको निर्णायकमा छनोट भएका हुन् ।
जुडोकी सोनियाले ओलम्पिक खेल्ने
जुडोकी सोनियाले ओलम्पिक खेल्ने नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले सोनियाले ओलम्पिक खेल्ने पक्का भएको जानकारी दिए ।
उसु महासंघद्वारा राहत वितरण
उसु महासंघद्वारा राहत वितरण खेलाडीहरुलाई राहत सामग्री लैजान सहज होस् भनेर विभिन्न स्थानमा पुगेर वितरण गरिएको नेपाल उसु महासंघका महासचिव लाक्पा छिरिङ लामाले जानकारी दिए ।
पलेशा पाराओलम्पिकका लागि छनोट
पलेशा पाराओलम्पिकका लागि छनोट नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै पलेशा वाईल्ड कार्ड प्राप्त गर्दै पाराओलम्पिकका लागि छनोट भएको जनाएको छ ।
First Prev 56 57 58 59 60 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP