अनिल र ललितले जनकपुरबाटै खेल्ने
बिहिबार, असार १९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। कप्तान अनिलकुमार साह र स्पिनर ललितनारायण राजवंशीले साबिक विजेता जनकपुर बोल्ट्सबाटै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्ने भएका छन्।
जनकपुरले बिहीबार अनिल र ललितसहित शुभ कंसाकार, किशोर महतो, तुलबहादुर थापामगर र रुपेश सिंहलाई रिटेन गरेको हो।
टोलीले यसअघि मार्कीमा आसिफ शेखलाई नै निरन्तरता दिने निर्णय गरिसकेको छ।






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763515978900.webp&w=3840&q=75)



