आइतबार, ०८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

साग पदक विजेता मंगलप्रसाद सेमिफाइनलमा

शनिबार, २८ चैत्र २०७७खेलपाटी संवाददाता
साग पदक विजेता मंगलप्रसाद सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। एपीएफका मंगलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा फाइनलमा प्रवेश गरेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद सागको उसुमा रजत जितेका मंगलले शुक्रबार आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरे ।

सोही स्पर्धामा नेसनल मुवाँथाईका अब्राहम राई, बक्समान्डुका मनीषकुमार भुजेल र नेपाल आर्मीका कमल आचार्य पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै सेमिफाइनलमा पुगे ।

पुरुष ६५ केजीमा आर्मीका राजेश चौधरी र आर्मीकै सन्तोषकुमार लामा, ७० केजीमा नेसनल किक बक्सिङका गोरख इनेरा र आर्मीका सनीसिंह सुनार, ७५ केजीमा आर्मीका दलबहादुर घले र एपीएफका अनिष शाही तथा खुला तौलसमूहमा नेसनल किक बक्सिङका विजय तामाङ र एपीएफका सन्जिव महर्जनले फाइनल भेट पक्का गरे ।

पुरुष ५० केजीमा मुवाँथाईका कविर देसार, एपीएफका रोशन अछामी, आर्मीका धर्मेन्द्र राम र राजेन्द्र लामा सेमिफाइनलमा पुगे । ५५ केजीमा मुवाँथाईका दावा कुन्जे शेर्पा, एपीएफका रोहित छनारो, नेसनल किक बक्सिङका मनोज राना मगर र एपीएफका तीर्थराज थापाले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ५० केजीमा एपीएफकी गौरी घर्ती मगर र रेज फिट्नेसकी तेजी गुरुङ, ५५ केजीमा एपीएफकी विद्या गुरुङ र आर्मीकी मनीषा प्रधान, ६० केजीमा सिभानी श्रेष्ठ र एपीएफकी निशा विक, ६५ केजीमा आर्मीकी विद्या बोहरा र आर्मीकै मन्जु विक तथा खुला तौलसमूमा एपीएफकी मनीषा रावत र आर्मीकी विन्दु पुन मगरले उपाधि भिडन्त पक्का गरे ।

प्रतियोगिता शनिबार सकिनेछ । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन

नेम्वाङमाथि कर छलीको आरोप

नेम्वाङमाथि कर छलीको आरोप

घाइते भए एकिटिके

घाइते भए एकिटिके

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित