• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
भूपेन्द्र र पवन फाइनलमा
खेलपाटी संवाददाता
मंगलबार, चैत ३१, २०७७ खेलपाटी संवाददाता
भूपेन्द्र र पवन फाइनलमा

 काठमाडौं ।  नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र भूपु बक्सिङ पोखराका पवन गुरुङ एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको खेलाडी छनोटमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोटको पुरुष ६४ केजी सेमिफाइनलमा भूपेन्द्रले एपीएफका सोनम सार्की तथा पवनले बक्समान्डुका दावा छिरिङ लामालाई पराजित गरे ।

पुरुष ४९ केजीमा आर्मीका सुशिल थापा मगरले आर्मीकै तेजबहादुर देउवा र सुर्खेतका मोहन गुरुङले एचटुओका रविन थापा, ५२ केजीमा आर्मीका प्रेम चौधरीले एपीएफका प्रदीप महर्जन र प्रहरीका चन्द्रबहादुर थापाले भूपु बक्सिङ पोखराका सुशिल क्षेत्री, ६० केजीमा आर्मीका विमल रोक्का मगरले दाङका अनिलकुमार पुन मगर र बक्समान्डुका गणेश थापाले नक्सालका मौसम राना मगर तथा ६९ केजीमा १३ औं सागका स्वर्ण विजेता ललितपुरका सनिल शाहीले बक्समान्डुका चन्द्रबहादुर तामाङ र आर्मीका रवि सुनारले एपीएफका सुमन कार्कीलाई हराउदै फाइनलमा स्थान पक्का गरे । पुरुष ५६ केजीमा एपीएफका पुरन राईले एचटुओका बुद्ध ग्याम्जो लामालाई पन्छ्याउदै फाइनलमा स्थान बनाए । सोही स्पर्धामा आर्मीका पुरन सुनुवारले भूपु बक्सिङ पोखराका जेनिश गुरुङबाट वाकओभर पाउदै फाइनलमा पुगे ।

महिला ५१–५४ केजीमा १३ औं सागकी स्वर्ण विजेता आर्मीकी मिनु गुरुङले प्रहरीकी निशा तामाङ, ५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरी, ५७–६० केजीमा एपीएफकी संगिता सुनारले आर्मीकी सविना श्रेष्ठ, ६०–६४ केजीमा आर्मीकी पुनम रावलले आर्मीकै संगिता दंगाल र ६९ केजीमा एपीएफकी सरस्वती राना मगरले सोही क्लबकी विनिता थापा मगरलाई पाखा लगाउदै फाइनलमा पुगे ।

महिला ४६–४८ केजीमा आर्मीकी ललिता महर्जनले प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्दै एपीएफकी माला राईसंग फाइनल भेट पक्का गरिन् । अर्को सेमिफाइनलमा मालाले आर्मीकी आरती बोम्जनलाई हराएकी थिइन् । एलिट बक्सिङ प्रतियोगिता भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म सञ्चालन हुने छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP