• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते
  • गृहपृष्ठ
  • कराते
एसकेडियुएन बन्याे टिम च्याम्पियन
खेलपाटी संवाददाता
सोमबार, चैत ३०, २०७७ खेलपाटी संवाददाता
एसकेडियुएन बन्याे टिम च्याम्पियन
फाेटाे : राखेप

काठमाडौं । सोतोकान कराते डो (एसकेडियुएन) चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ ।

एसकेडियुएन १३ स्वर्ण, १० रजत र २० कास्यका साथ च्याम्पियन बनेको हो ।

नेपाल सोतोकान कराते महासंघ (एनएसकेएफ) २ स्वर्ण, ४ रजत र ६ कास्यका साथ दोश्रो र अन्तराष्ट्रिय मार्सल आर्ट एसोशियसन (आईएमए) १ स्वर्ण, ३ रजत र ४ कास्यका साथ तेश्रो भयो । यस्तै, १ स्वर्ण हात पारेको अन्तराष्ट्रिय सोतोकान कराते महासंघ (आईएसकेएफ) उत्कृष्ट अनुशासित टिम घोषित भयो । च्याम्पियन तथा अनुशासित टिमले ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।

नेपाल सोतोकान कराते डो संघ, भक्तपुरको आयोजनामा भएको प्रतियोगितामा एसकेडियुएनका निमा शेर्पा पुरुषतर्फ सुजिता शाक्य महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै उदियमान खेलाडीको खिताव पुरुषतर्फ अन्तराष्ट्रिय मार्सल आर्ट संघका समिर सलामी र महिलातर्फ एसकेडियुएनकी प्रजिता श्रेष्ठले प्राप्त गरे ।
बिजयी खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

एसकेडियुएन हाबी रहेको प्रतियोगिताको पुरुष ३० केजी तौल समूहमा सुभाष गौतम, ३५ केजीमा निरज कोईराला, ५० केजी तौलमा संन्देश चाम्लिङ्ग राई, ५५ केजीमा साजन दोङ्ग, ६० केजीमा निमा शेर्पा र खुल्ला तौलतर्फ सागर चौलागाईले स्वर्ण प्राप्त गरे ।

यस्तै, ४० र ४५ केजीमा नेपाल सोतोकान कराते महासंघका अभिषेक कार्की र दिपेश राईले स्वर्ण पाए ।

यसैगरि पुरुष एकल कातामा अन्तराष्ट्रिय सोतोकान कराते महासंघका सौरभ सिलवालले स्वर्ण हात पारे ।

महिलातर्फको आठ बिधा मध्ये सात बिधामा सोतोकान कराते डो (एसकेडियुएन)ले स्वार्ण कब्जा ग¥यो ।

३० केजीमा बिना वाईवा, ३५ केजीमा बर्षा के सी, ४० केजीमा उशा शर्मा, ४५ केजीमा खुसी राई, ५० केजीमा सर्मिला वाईवा, ५५ केजीमा सुजिता शाक्य र खुल्ला तौलतर्फ पेम्बा शेर्पाले स्वर्ण हात पारे ।

यस्तै, एकल कातामा अन्तराष्ट्रिय मार्सटल आर्ट संघकी अनिता मोक्तानले स्वर्ण प्राप्त गरिन् । बिजयी खेलाडी तथा टिमलाई युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले ट्रफी मेडल र प्रमाण पत्र बितरण गरेका थिए ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकल कातामा एलिनालाई स्वर्ण
एकल कातामा एलिनालाई स्वर्ण
एरिका सम्मानित
एरिका सम्मानित
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
कराते वान प्रिमियर लिगमा एरिकालाई ऐतिहासिक कांस्य पदक
कराते वान प्रिमियर लिगमा एरिकालाई ऐतिहासिक कांस्य पदक
एरिकाले कांस्य पदकका लागि खेल्ने
एरिकाले कांस्य पदकका लागि खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
गोकर्णेश्वरमा स्कुल टु ओलम्पिक कार्यक्रम
गोकर्णेश्वरमा स्कुल टु ओलम्पिक कार्यक्रम
लिभरपुलले बर्नमाउथविरुद्धको खेलबाट सुरू गर्दै उपाधि रक्षा
लिभरपुलले बर्नमाउथविरुद्धको खेलबाट सुरू गर्दै उपाधि रक्षा
बार्सिलोना भित्रिए २४ वर्षीय गोलकिपर गार्सिया
बार्सिलोना भित्रिए २४ वर्षीय गोलकिपर गार्सिया
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP