मंगलबार, १३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. किक बक्सिङ
Bhat Bhateni Supermarket Ad

मुवाँथाइका कविन क्वाटरफाइनलमा

बिहिबार, २६ चैत्र २०७७खेलपाटी संवाददाता
मुवाँथाइका कविन क्वाटरफाइनलमा
mustang rice ad

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कविनले उसुका कृष्ण खड्कालाई पराजित गरे । सोही स्पर्धामा उसुका कमल कथायत, नेपाली सेनाका सुनिल कुँवर, एपीएफका रोशन अछामी, सेनाका धर्मेन्द्र राम, एपीएफका संगम विक, मुवाँथाइका मेम्पा तामाङ र छम्पीका राजेन्द्र लामा पनि क्वाटरफाइनलमा पुगे ।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भइरहेको प्रतियोगिताको पुरुष ५५ केजीमा मुवाँथाइका दावा कुन्जे शेर्पा, उसुका कृष्ण खड्का, नेसनल किक बक्सिङका हरि मिजार, एपीएफका रोहित सुनार, आयोजक ललितपुरका गणेश लोहार, नेसनलका मनोज राना मगर, भक्तपुरका सिरुष भुजु र एपीएफका तीर्थराज थापाले क्वाटरफाइनल यात्रा तय गरे ।

पुरुष ६० केजीमा मुवाँथाईका अब्राहम, एपीएफका निशान दास, सेनाका कमल आचार्य, पोखराका सञ्जय परियार र एपीएफका मंगलप्रसाद थारु क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

आकर्षक नगद पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत महिला ५५ केजीमा एपीएफकी विद्या गुरुङ, सेनाकी नविना घलान, सेनाकै मनीषा प्रधान र एपीएफकी कमला बोहराले सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ५० केजीमा एपीएफकी गौरी घर्ती मगर, सेनाकी शान्ति थापा र एपीएफकी सरु सोतीले सेमिफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रत्येक स्पर्धाका पदक विजेता, शीर्ष तीन स्थानमा रहने टिम र उत्कृष्ट पुरुष÷महिला खेलाडी गरी कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको विभागका सचिव एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले जनाएका छन् । पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धा समावेश प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

किक बक्सिङका तीन खेलाडी सम्मानित

किक बक्सिङका तीन खेलाडी सम्मानित

विभिशा पहिलो महिला व्यवसायिक बक्सर

विभिशा पहिलो महिला व्यवसायिक बक्सर

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय कबड्‌डी प्रतियोगितामा आर्मीसँगै लुम्बिनी र मधेशको दोहोरो जित

राष्ट्रिय कबड्‌डी प्रतियोगितामा आर्मीसँगै लुम्बिनी र मधेशको दोहोरो जित

१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि

१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि

पुलिसलाई हराउँदै गण्डकी फाइनलनजिक

पुलिसलाई हराउँदै गण्डकी फाइनलनजिक

सोमबार बन्द प्रशिक्षण, मंगलबार अन्तिम टोली घोषणा !

सोमबार बन्द प्रशिक्षण, मंगलबार अन्तिम टोली घोषणा !

लगातार जित निकाल्दै पर्वत टाइगर कपको फाइनलनजिक

लगातार जित निकाल्दै पर्वत टाइगर कपको फाइनलनजिक

फाइनलमा पुग्यो न्यू डायमन्ड

फाइनलमा पुग्यो न्यू डायमन्ड

शीर्षस्थानमा उक्लियो लालीगुराँस

शीर्षस्थानमा उक्लियो लालीगुराँस

थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्‍यो आर्मी

थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्‍यो आर्मी