• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते माघमा
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते माघमा नेपाल सितोरियो कराते संघ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता माघ १८ गतेदेखि हुने भएको छ ।
सक्षम र सम्राट पुरस्कृत
सक्षम र सम्राट पुरस्कृत गत साउनमा मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका थिए ।
विश्वमै चर्चित मुआथाई खेल पोखरामा हुने
विश्वमै चर्चित मुआथाई खेल पोखरामा हुने ‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायीक फाइटरको सहभागिता रहने छ ।
बक्सिङका प्रबल र छिरिङ फाइनलमा
बक्सिङका प्रबल र छिरिङ फाइनलमा मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा फाइनल प्रवेश गरेका छन् ।
नेपाललाई सर्वाधिक २९ स्वर्ण
नेपाललाई सर्वाधिक २९ स्वर्ण नेपाल सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको छ ।
पहिलो दिन नेपाललाई १२ स्वर्ण
पहिलो दिन नेपाललाई १२ स्वर्ण छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका र बंगलादेशले समान १–१ स्वर्ण हात पारे ।
नुर्बुले आइबाको जुनियर च्याम्पियनसिप खेल्ने
नुर्बुले आइबाको जुनियर च्याम्पियनसिप खेल्ने च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।
तेक्वान्दोको 'हाइ पर्फमेन्स' प्रशिक्षक तालिम सुरु
तेक्वान्दोको 'हाइ पर्फमेन्स' प्रशिक्षक तालिम सुरु चारदिने तालिममा करिब १ सय प्रशिक्षकको सहभागिता रहेको तेक्वान्दो संघले जनाएको छ ।
तेक्वान्दोका लिजेण्ड सविता र किशोर सम्मानित
तेक्वान्दोका लिजेण्ड सविता र किशोर सम्मानित नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले शनिबार उनीहरुले प्राप्त गरेको सफलताको कदर गर्दै सम्मान गरेको हो ।
दक्षिण एसियाली कराँते च्याम्पियनसिप नेपालमा हुने
दक्षिण एसियाली कराँते च्याम्पियनसिप नेपालमा हुने प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले जानकारी गराए ।
एरिका र कुशल नगदसहित सम्मानित
एरिका र कुशल नगदसहित सम्मानित एसएस फाउन्डेसनले १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरूङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ। 
जुडोको अन्तराष्ट्रिय कोचिङ सेमिनारमा देवकी
जुडोको अन्तराष्ट्रिय कोचिङ सेमिनारमा देवकी जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भएर स्वदेश फर्किएकी छन् ।
पलेशालाई ऐतिहासिक पदक
पलेशालाई ऐतिहासिक पदक पलेशाले एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभइ नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो ।
कम्ब्याट गेम्समा विजयलाई स्वर्ण
कम्ब्याट गेम्समा विजयलाई स्वर्ण १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता उनले पुरुष छाङछ्वानमा ९ दशमलव ७२ अंक जोड्दै स्वर्ण जितेका हुन् ।
एरिकालाई नगद २ लाख सहित सम्मान 
एरिकालाई नगद २ लाख सहित सम्मान  पूर्व घोषणा बमोजिम वैद्यले एरिकालाई पाटनस्थित अशोक हलमा आयोजित एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरेका हुन् ।
जुनियर कराँतेमा इचङगु टिम च्याम्पियन
जुनियर कराँतेमा इचङगु टिम च्याम्पियन च्याम्पियन मार्सल आर्ट्स एकेडेमीद्वारा आयोजित एक दिने प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराँते च्याम्पियनसिप शनिबार सम्पन्न भएको ।
First Prev 12 13 14 15 16 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP