आइतबार, कार्तिक १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

सक्षम र सम्राट पुरस्कृत

शनिबार, मंसिर ३०, २०८०खेलपाटी संवाददाता
सक्षम र सम्राट पुरस्कृत
Classic Tech Internet Ad

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष विनोद कुँवरले न्युजेन तेक्वान्दो एकेडेमीका दुई पदक विजेता खेलाडीलाई नगद सहित पुरस्कृत गरेका छन् ।

गत साउनमा मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका थिए ।

सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू–१३ देखि १५ वर्षको ब्ल्याक बेल्ट स्पिड किकिङमा पदक जितेका थिए ।

कुँवरले व्यक्तिगत रुपमा सक्षम र सम्राटलाई जनही १५ हजार रुपैयाँ प्रदान गरेका थिए । 

भैसिपाटी आवास क्षेत्रमा रहेको न्युजेनमा तेक्वान्दो, जुम्बा र नृत्यको प्रशिक्षण हुँदै आएको छ । अस्ट्रेलिया रहेका तेक्वान्दो प्रशिक्षक एवम् रेफ्री प्रविण थापाको पहलमा स्थापित न्युजेनमा हाल करिब ६० जना प्रशिक्षार्थी र ४ जना प्रशिक्षक छन् । न्युजेनले कुँवरलाई मायाको चिनो प्रदान गरेको थियो ।

कुँवरले भविष्यमा पनि आफु न्युजेनलाई सहयोग गर्ने वचन दिए । कुँवर निर्देशक रहेको एक्स्ट्राटेक ओभल प्रालिले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गरिरहेको छ ।

यसै साता मैदानको पहिलो चरणको निमार्ण सम्पन्न भएको थियो । मैदानमा फागुनबाट क्रिकेट खेल्न सकिने बताइएको छ ।
 

Bajaj Pulsar Motorcycle Ad
#सक्षम र सम्राट पुरस्कृत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bajaj Pulsar Motorcycle Ad
डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार