• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
राष्ट्रिय खुला तेक्वान्दो बैशाखमा
राष्ट्रिय खुला तेक्वान्दो बैशाखमा चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता बैशाख २ गते हुने भएको छ। नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सह आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगमा कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना गर्न लागेको प्रतियोगितामा ६ सय बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले जनाएका छन्।
गुणराज र परिकालाई विश्व मुवाथाईमा स्वर्ण
गुणराज र परिकालाई विश्व मुवाथाईमा स्वर्ण १९औँ विश्व मुवाथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले स्वर्ण जितेका छन्। थाइल्यान्डको बैँककमा जारी प्रतियोगितामा मंगलबार गुणराज रुचाल र परिका बतासले नेपाललाई स्वर्ण दिलाएका हुन्।
कुसारीको नेतृत्वमा कुस्ती संघ
कुसारीको नेतृत्वमा कुस्ती संघ आईतबार काठमाडौंमा भएको संघको साधारण सभाले कुसारीको नेतृत्वमा कुस्ती संघको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 
'कराँते खेलले हासिल गरेका उपलब्धि उदाहरणीय' 
'कराँते खेलले हासिल गरेका उपलब्धि उदाहरणीय'  साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उदघाटन गरेका थिए ।
विश्व मुवाँथाईमा नेपालका ५ खेलाडी
विश्व मुवाँथाईमा नेपालका ५ खेलाडी थाइल्यान्डको बैंककमा हुने १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
तेक्वान्दोका ४ खेलाडीले ओलम्पिक छनोट खेल्ने
तेक्वान्दोका ४ खेलाडीले ओलम्पिक छनोट खेल्ने प्रत्येक तौल समूहमा पहिलो र दोश्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् ।
वादरियो कराँते : शुभम र बर्षालाई स्वर्ण
वादरियो कराँते : शुभम र बर्षालाई स्वर्ण शनिबार रुपन्देहीमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ शुभम र महिला स्पर्धामा वर्षाले खुल्ला तौल समूहमा स्वर्ण जितेका हुन् ।
एसकेबीसीको ग्रेडिङ सम्पन्न
एसकेबीसीको ग्रेडिङ सम्पन्न एकदिने ग्रेडिङ टोखा नगरपालिकास्थित वडा ५ को श्री समाज भवनमा भएको थियो ।
बक्सिङका चन्द्रको विजयी सुरुवात
बक्सिङका चन्द्रको विजयी सुरुवात चन्द्रले पुरुष ५१ केजी तौल समूहमा ताजकिस्तानका खेलाडीलाई हराएका हुन् ।
चन्द्र र अन्जलीले ओलम्पिक छनोट खेल्ने 
चन्द्र र अन्जलीले ओलम्पिक छनोट खेल्ने  पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।
बीर गणेशमान बक्सिङ्ग चैत १३ देखि
बीर गणेशमान बक्सिङ्ग चैत १३ देखि चैत ३ गते सुरु हुने प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुने कमिटीका संयोजक सन्जीव तुलाधरले बताए । 
आईएफकेको कराँते सेमिनार सम्पन्न
आईएफकेको कराँते सेमिनार सम्पन्न तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए । 
जुडोमा ३ स्वर्णसहित ५ पदक
जुडोमा ३ स्वर्णसहित ५ पदक पुरुष ६० केजीमा पेम्बा दोर्जी शेर्पा तथा महिला ५७ केजीमा बन्दना कुलुङले रजत हात पारे ।
आइटिएफ तेक्वान्दोको उपाधि झापालाई 
आइटिएफ तेक्वान्दोको उपाधि झापालाई  बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको छ । 
सुस्मिता र रिक्साङ च्याम्पियन
सुस्मिता र रिक्साङ च्याम्पियन रामेछाप आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा सुस्मिता महिलामा र रिक्साङ पुरुषतर्फ च्याम्पियन भएका हुन् ।
कृष्णप्रसाद कराते : रमिता र कमल सर्वोत्कृष्ट
कृष्णप्रसाद कराते : रमिता र कमल सर्वोत्कृष्ट सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो ।
First Prev 10 11 12 13 14 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP