एसकेबीसीको ग्रेडिङ सम्पन्न
मंगलबार, २२ फाल्गुण २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।
ग्रेडिङमा सिनियर र जुनियर गरी ६० खेलाडीको सहभागिता रहेको डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जनाएका छन् ।
सिनियरतर्फ आभास डिओ, वृजेश रायमाझी, हर्षदा थारु, स्मृति थारु, असिम घिमिरे, क्षितिज घले र राज पनेरु पहिलो डान ब्ल्याकवेल्टमा पदोन्नती भएको प्रमुख प्रशिक्षक डगौराले जानकारी गराए ।
एकदिने ग्रेडिङ टोखा नगरपालिकास्थित वडा ५ को श्री समाज भवनमा भएको थियो ।
#एसकेबीसीको ग्रेडिङ सम्पन






-1766583817323.jpg&w=3840&q=75)
-1766407401552.jpeg&w=3840&q=75)

-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


