सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सोमबार, असार २, २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र नेदल्यान्ड्सबीचको खेल सेकेन्ड सुपर ओभरमा पुगेको छ।
नेपालले पहिलो सुपर ओभरमा १ विकेट गुमाउँदै १९ रन बनाएको थियो।
कुशल भुर्तेलले २ छक्का, १ चौकासहित १८ रन बनाए। कप्तान रोहितकुमार पौडेलले १ रन थपे।
२० रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले अन्तिम बलमा चौका प्रहार गर्दै १९ रन बनायो। नेपालका करण केसीले २ छक्का र १ चौकासहित १९ रन दिए।










-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

