बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

आईएफकेको कराँते सेमिनार सम्पन्न

बिहिबार, ०३ फाल्गुण २०८०खेलपाटी संवाददाता
आईएफकेको कराँते सेमिनार सम्पन्न
Loading ad...
mustang rice ad

काठमाडौं । इन्टरनेश्नल आईएफके कराँते सेमिनार बिहीबार सम्पन्न भएको छ । तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए । 

आईएफकेका अध्यक्ष सिहान डेभिड पिकथाल नेपाल आएर प्रशिक्षण दिएका हुन् । फागुन १ गतेदेखि सुरु सेमिनारमा आईएफके नेपालका प्रमुख गणेश कक्षपती सहितका खेलाडी सहभागी थिए । सेमिनारमा फाइटिङ टेक्निक, बेसिक, बेल्ट प्रमोसन टेष्ट सहितका विधामा खेलाडीलाई प्रशिक्षण दिईएको थियो ।

सेमिनारमा आईएफके नेपालका प्रमुख कक्षपतीले फोर डान प्राप्त गरेका थिए । उनीसँगै ७ खेलाडीले बेल्ट प्रमोसनको परिक्षा दिएका थिए । सो क्रममा अनिल श्रेष्ठले थ्री डान, सरोज प्रजापति, केन्द्रकुमार श्रेष्ठ र विजय नगरकोटीले सेकेन्ड डान तथा निरोज नगरकोटी, सुमित्रा नगरकोटी, दिल बहादुर थोकरले फस्ट डान उत्तिर्ण गरेका थिए । 

आईएफकेले यस वर्षको अक्टोबरमा बेलायतमा वल्र्ड काता च्याम्पियनसिपको आयोजना समेत गर्दैछ । आईएफके नेपालको सदस्यता लिएका खेलाडीले छनोटका आधारमा वर्ल्ड काता च्याम्पियनसिपमा सहभागीता जनाउन पाउने नेपाल प्रमुख कक्षपतीले जानकारी दिएका छन् ।  

Loading ad...
LiNing Ad
#आईएफके #कराँते

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक