सानु कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट
नेपाली खेलाडी सानुमाया थिङ कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट भएकी छन्।
नेपाली खेलाडी सानुमाया थिङ कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट भएकी छन्।
पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलंकाको रत्नापुरा जाने भएको छ।
नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले दोस्रो भएको छ।
नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।
भारतको सिलिगुडीमा आयोजना हुने अल्टिमेट काता कुमुते च्यालेन्ज प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली प्रस्थान गरेको छ।
कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन्।
तार्केश्वर नगरपालिकाले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ।
विश्व कराते महासंघले आयोजना गर्ने कराते वान प्रिमियर लिगमा २१ वर्षीय एरिकाले कांस्य पदक जितेर इतिहास रचेकी थिइन्।
मोरोक्को राबातको कराते रिङमा उत्रिँदा एरिका गुरुङले आत्मविश्वासले भरिएका यिनै शब्दहरू बोकेकी थिइन्। उनले यी शब्दलाई आइतबार वास्तविकतामा उतार्दै इतिहास रचिन्।
नेपाली खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा आइतबा ऐतिहासिक कांस्य पदक जितेकी छन्।
नेपाली खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा कांस्य पदकका लागि खेल्ने भएकी छन्।