• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल

काठमाडौं। क्लब विश्वकपअन्तर्गत मंगलबार बिहान भएको समूह चरणको खेलमा पोर्चुगिज क्लब बेनफिकाले अर्जेन्टिनी जायन्ट बोका जुनियर्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ।

खेलमा ३ रातो कार्ड, ४ पहेँलो कार्ड र २१ फउलसहित निकै तनावपूर्ण वातावरण देखिएको थियो। ‘दुबै ठूला टोलीले प्रत्येक बलका लागि अन्तिमसम्म लडाइँ गरे,’  बोका मिडफिल्डर एलन बेलास्कोले भने।

५५ हजार ५७४ दर्शक क्षमताको हार्ड रक स्टेडियममा अधिकांश समर्थक बोका जुनियर्सका थिए, जसले खेललाई घरेलुजस्तो माहोल बनाए। बोका जुनियर्सले खेलको २१औं मिनेटमा मिगुएल मेरिएन्टेल र २७औं मिनेटमा रोड्रिगो बत्तालियाको गोलमार्फत २–० को अग्रता लिएको थियो।

तर, पहिलो हाफको इन्जुरी समयमा भिएआरको सहायताले कार्लोस पालासिओसको घुँडाले निकोलस ओटामेन्डीलाई हानेको ठहर गर्दै बेनफिकालाई पेनाल्टी दिइयो। एन्जेल डि मारियाले पेनाल्टी सफलतापूर्वक गोलमा परिणत गरे। निर्णयको विरोधमा बोका खेलाडी आन्डर हेरेरालाई रातो कार्ड देखाइएको थियो, जो पहिले नै घाइते भई मैदानबाहिर गइसकेका थिए।

बेनफिकाका आन्द्रेआ बेलोट्टीले ७२औं मिनेटमा विरोधी खेलाडीलाई चोट पुर्‍याएपछि रातो कार्ड पाए। खेलको अन्त्यतिर बोका डिफेन्डर निकोलस फिगालले फ्लोरेन्टिनोमाथि फाउल गरेपछि रातो कार्डसहित बाहिरिए।

खेलको ८४औं मिनेटमा निकोलस ओटामेन्डीले फ्रन्ट पोस्ट हेडरमार्फत बेनफिकाका लागि बराबरी गोल गर्दै टोलीलाई एक महत्त्वपूर्ण अंक दिलाए।

बोका जुनियर्स अब समूह ‘सी’ अन्तर्गत शुक्रबार मियामीमा बायर्न म्युनिखसँग खेल्दैछ, जुन खेल बोका लागि अझ चुनौतीपूर्ण हुने देखिन्छ। बेनफिका पनि शुक्रबार नै अष्ट्रेलियाली क्लब अकल्याण्ड सिटीसँग भिड्दैछ, जसले पहिलो खेलमा बायर्नसँग १०–० को लज्जास्पद हार व्यहोरेको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
स्वदेश फर्किइन् रेखा
स्वदेश फर्किइन् रेखा
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP