आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni
निकले लिए अष्ट्रेलियन ओपनबाट नाम फिर्ता

निकले लिए अष्ट्रेलियन ओपनबाट नाम फिर्ता

पहिलो खेल खेल्नु एक दिन अगाडी निकले प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् ।

By खेलपाटी संवाददाता1/16/2023
Read more →
आमा बन्दै ओसाका

आमा बन्दै ओसाका

पूर्व विश्व नम्बर एक ओसाकाले सामाजिक संजालबाट आमा बन्न लागेको घोषणा गरेकी हुन् ।

By खेलपाटी संवाददाता1/12/2023
Read more →
६ जना टेनिस खेलाडी छनोट

६ जना टेनिस खेलाडी छनोट

जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

By खेलपाटी संवाददाता1/11/2023
Read more →
ओसाकाले अष्ट्रेलियन ओपन नखेल्ने

ओसाकाले अष्ट्रेलियन ओपन नखेल्ने

दुई पटकको च्याम्पियन ओसाकाले प्रतियोगिता सुरु हुन एक हप्ता बाँकी रहदा प्रतियोगिताबाट नाम फिर्ता लिएकी छिन् ।

By खेलपाटी संवाददाता1/8/2023
Read more →
टेनिस टोली बंगलादेश प्रस्थान

टेनिस टोली बंगलादेश प्रस्थान

जनवरी ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज÷ गर्ल्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

By खेलपाटी संवाददाता1/7/2023
Read more →
प्रदिप र अभिलाषालाई माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधि

प्रदिप र अभिलाषालाई माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधि

शनिबार पोखरा रंगशालामा सम्पन्न मेन्स सिंगल्सतर्फको प्रतिष्पर्धात्मक खेलमा प्रदिपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते ।

By नारायण क्षेत्री12/31/2022
Read more →
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस सुरु

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस सुरु

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो ।

By खेलपाटी संवाददाता12/26/2022
Read more →
नेपालका राजवीर च्याम्पियन

नेपालका राजवीर च्याम्पियन

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे ।

By खेलपाटी संवाददाता12/24/2022
Read more →
प्राज्ना र हनी पहिलो

प्राज्ना र हनी पहिलो

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाता12/23/2022
Read more →
राजवीर र ताङ फाइनलमा

राजवीर र ताङ फाइनलमा

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाता12/22/2022
Read more →
प्रशंसा र स्वस्तिका सेमिफाइनलमा

प्रशंसा र स्वस्तिका सेमिफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालालाई ६–१, २–६ र ६–४ ले पराजित गरिन् भेन स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाइन् ।

By खेलपाटी संवाददाता12/21/2022
Read more →
प्रशंसा, आद्या र स्वस्तिका क्वाटरफाइनलमा

प्रशंसा, आद्या र स्वस्तिका क्वाटरफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले माल्दिभ्सकी नबा निशानलाई ७–५ र ७–५, आद्याले ओमानकी आइशा अल बुसाइदीलाई ६–३ र ६–३ तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरे।

By खेलपाटी संवाददाता12/20/2022
Read more →
PreviousPage 13 of 86Next