नाडाल दोस्रो चरणमा
सोमबार, माघ २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा सोमबार भएको खेलमा बेलायतका ज्याक ड्रापरलाई पराजित गर्दै नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन्।
दोस्रो वरीयताका नाडालले ज्याकलाई ७-५,२-६,६-४ र ६-१ ले पराजित गरे ।
दुई पटकको च्याम्पियन नाडालको यो मेलबर्नमा ७७ औं जित हो ।
महिलातर्फ इमा राडुकानुले दोस्रो चरणमा स्थान बनाएकी छिन् ।
चोटबाट मुख्य हुँदै कोर्ट फर्किएकी इमाले जर्मनीकी तामरालाई ६-३ र ६-२ ले पराजित गरिन् ।
नाडाल दोस्रो चरणमा






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

