आर्मीलाई हराउँदै मनाङ फाइनलमा
बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र आर्मीले गोलरहित बराबरी खेलेका छन् ।
मैत्रीपूर्ण खेलमा पराजय भोगे त्यसको जिम्मेवार आफूमात्र हुने समेत बताएका छन् ।
यता अर्जेन्टीनाका मुख्य खेलाडी लियोनल मेस्सीले पनि चिलीविरुद्धको खेल गुमाउने भएका छन् ।
संघले व्यवस्थापन समितिका सदस्यहरुलाई समेत बर्खास्त गरेको छ ।
यिनै ७४ वर्षीय हडसनले फेरि एकपल्ट प्रशिक्षकको भूमिका सम्हालेका छन् र यसपल्ट उनको काम हो, वाटफोर्डलाई रेलिगेसनबाट बचाउने।
वाटफोर्डले फ्रेन्च क्लब बोर्डूअक्सबाट विंगर कालुलाई अनुबन्धित गरेको हो ।
बुधबार राति भएको खेलमा मालीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले हराएर गिनीले अन्तिम आठको यात्रा तय गरेको हो ।
पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
उल्भ्सले दक्षिण कोरियाका मिडफिल्डरलाई जर्मन क्लब आरबी लाइपजिगबाट अनुबन्ध गरेको हो।
बुधबार राति भएको खेलमा आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अन्तिम आठमा पुगेको हो ।
बुधबार राति भएको खेलमा पर्सिजाले पेर्सितालाई २-१ गोल अन्तरले हराएको हो ।