कप्तान किरण माल्दिभ्स प्रस्थान
माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरण बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरण बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपाल – मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिशसका महाबाणिज्यदूत श्री गणेश कार्कीको प्रमुख आतिथ्यतामा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रीभोजका साथै विविध कार्यले सम्मान गरेको हो ।
नेयमारले लगातार दोस्रो पटक तथा समग्रमा ५ पटक साम्बा गोल्ड अवार्ड हात पारेका छन् ।
कोन्काफ छनोटको प्ले अफ अन्तर्गत बिहीबार क्यानडाले एल साल्भाडोरलाई २-० गोल अन्तरले हराएको हो ।
कोन्काफ छनोटको प्ले अफ अन्तर्गत अमेरिकाले होन्डुरसलाई ३-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा बुर्किना फासोलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगल उपाधि नजिक पुगेको हो ।
बार्सिलोनाले ट्राओरेलाई ११ नम्बरको जर्सी दिईएको जनाएको छ ।
प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रीनउडलाई इंग्ल्यान्ड प्रहरीले पक्राउ गरेको थियो ।
बार्सिलोनाले फ्री ट्रान्सफरमा आर्सनलबाट अबमेयाङलाई अनुबन्ध गरेको हो ।
घुँडाको चोटमुक्त हुदै करिब ३ वर्षपछि मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा विमल मैदानमा उत्रिएका थिए ।
कोभिड-१९ को बुस्टर डोज लगाएर खेलाडीलाई रिलिज गरिएको एन्फाले जनाएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार इक्वेडरले पेरुसँग १-१ गोलको बराबरी खेलेको हो ।