न्यु डाँफे च्याम्पियन
नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा न्यु डाँफेले युनाइटेड युथ क्लबलाई ३–१ ले हरायो ।
नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा न्यु डाँफेले युनाइटेड युथ क्लबलाई ३–१ ले हरायो ।
जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको हो ।
भारतको जमसेदपुरमा जारी खेलको पहिलो हाफ सकिदा भारतले नेपालविरुद्ध ३-० गोलको अग्रता बनाएको छ ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बाँसबारी र श्री कुमारीले १-१ गोलको बराबरी खेलेका छन् ।
डेनमार्कले नेदरल्यान्ड्स र सर्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा एरिक्सन परेका छन् ।
झापाका तर्फबाट उपाध्यक्ष यम बस्नेत तथा नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
श्री भगवतीले पहिलो पराजय भोगेपछि शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।
मध्यपुर युथ एसोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै सरस्वतीले तेस्रो जित हात पारेको हो ।
सोमबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा खेलेको हो ।
यू-१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३-० गोल अन्तरले हराएको हो ।
विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा सोमबार सकिएको प्रतियोगितामा देवेन्द्र मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका हुन् ।