ललितपुरको प्रशिक्षकमा प्रवेश, मार्की विमल
ललितपुरले दोस्रो संस्करणको लागि प्रवेशलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
ललितपुरले दोस्रो संस्करणको लागि प्रवेशलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
हल्चोकस्थित एपीएफ हेडक्वाटरमा अध्यक्ष शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तर गरे।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा सरस्वती र झम्सिखेलले १-१ गोलको बराबरी खेलेको हो ।
धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो ।
आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए ।
मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
रेजर्सले जगजितलाई १ लाख ५० हजारमा टिममा भित्र्याए ।
काठमाडौंमा जारी अक्सनबाट रेजर्सले सुनिल बललाई भित्र्याएको हो ।
आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा अहिलेसम्म ८२ खेलाडी अक्सन भईसकेको छ ।
काठमाडौंमा जारी एनएसएलको अक्सनबाट रेजर्सले विराजलाई टिममा भित्र्याएको हो ।
फरवार्ड नवयुगले हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिग चोटका कारण गुमाउन पुगेका थिए ।
सहभागी १० वटै टिमले लामालाई खरिद गर्ने इच्छा देखाएनन् ।