• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनएसएल अक्सन : कुन खेलाडी कुन टिममा ?
खेलपाटी संवाददाता
शुक्रबार, फागुन २०, २०७८ खेलपाटी संवाददाता
एनएसएल अक्सन : कुन खेलाडी कुन टिममा ?

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) अहिले भईरहेको छ।

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा अहिलेसम्म ८२ खेलाडी अक्सन भईसकेको छ ।

लाईभ अपडेट - 

अहिलेसम्म कुन टिमका कस्ता खेलाडी अनुबन्धित भए ?

काठमाडौं रेजर्स -

विराज महर्जन (१ लाख)

आशिष शाक्य ( ५० हजार)

राजेन्द्र रावल (१ लाख)

पुजन होना (१ लाख) लक्की ड्रबाट 

कुलदिप कार्की (१ लाख ५० हजार) लक्की ड्र बाट

राजिब लोप्चन (१ लाख)

आशिष गुरुङ (३ लाख ५० हजार) लक्की ड्र बाट

स्पोर्टिङ इलाम एफसी -

आशिष राई (५० हजार)

दिपेश घले (१ लाख)

दिपेश आले मगर (१ लाख)

अशोक थापा (१ लाख ५० हजार) लक्की ड्रबाट 

युबराज खड्का (१ लाख) लक्की ड्रबाट 

कारण रावत (१ लाख)

विवेक बस्नेत (१ लाख ५० हजार ) लक्की ड्र बाट

दिवाकर चौधरी (१ लाख ) लक्की ड्र बाट 

ललितपुर सिटी एफसी -

प्रसान्त तामाङ (१ लाख) लक्की ड्र बाट

दिवस उराउ (५० हजार) 

डोना थापा (१ लाख )

नविन गुरुङ (१ लाख ५० हजार) लक्की ड्र बाट

विरगंज युनाईटेड एफसी  -

मान बहादुर तामाङ (३ लाख ५० हजार) गोल्डेन बजर्सको आधारमा 

सुवास गुरुङ (१ लाख ५० हजार) लक्की ड्रबाट 

टिकेन्द्र सिंह थापा (१ लाख ५० हजार)

एकराज बुढाथोकी (१ लाख ) लक्की ड्रबाट 

मनिष थापा  (१ लाख ) लक्की ड्रबाट

शिव गुरुङ (१ लाख) लक्की ड्र बाट 

विश्वास श्रेष्ठ (१ लाख ५०)

धनगढी एफसी -

प्रशान्त अवस्थी (१ लाख ५०) लक्की ड्रबाट

अमृत श्रेष्ठ (१ लाख) - लक्की ड्रबाट 

सिमान्त थापा  (३ लाख ५०) लक्की ड्रबाट 

शिशिर लेखि (१ लाख ५० हजार ) लक्की ड्र बाट 

झापा एफसी - 

ऋतिक खड्का (१ लाख ५० हजार) लक्की ड्रबाट 

लाकेन लिम्बु (१ लाख) लक्की ड्र बाट 

उत्सव राई (१ लाख)

आशिष लामा (१ लाख ६० )

अमित तामाङ (१ लाख)

बुटवल लुम्बिनी -

आशिष राई (१ लाख २० हजार)

अविशेक लिम्बु (१ लाख) लक्की ड्रबाट 

सुमन अर्याल (३ लाख ५० हजार ) - गोल्डेन बजर्स 

अजित भण्डारी (१ लाख) लक्की ड्र बाट

एफसी चितवन -

विश्वास उदास (५० हजार)

लक्ष्मण रुचाल (१ लाख ५० हजार) लक्की ड्रबाट 

अशोक बराल (१ लाख)

त्रिदेब गुरुङ (३ लाख ५० हजार) गोल्डेन बजर्सको आधारमा 

पोखरा थन्डर्स -

रोशन राना मगर (१ लाख ) लक्की ड्रबाट 

कमल थापा  मगर (१ लाख) लक्की ड्रबाट

मणि कुमार लामा (१ लाख ५० हजार) लक्की ड्रबाट 

रुमेश बर्तौला (१ लाख ५० हजार) लक्की ड्र बाट 

अन्जल श्रेष्ठ (१ लाख) 

विराटनगर एफसी -

दीप कार्की (३ लाख ५० हजार) गोल्डेन बजर्सको आधारमा 

मनिष डाँगी (१ लाख ५० हजार)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
नेपाललाई जितसँगै गोलको दबाब
नेपाललाई जितसँगै गोलको दबाब
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP