बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

बिहिबार, १९ चैत्र २०८२खेलपाटी संवाददाता
च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको
Loading ad...
mustang rice ad

काठमाडौं। बार्सिलोना र एट्लेटिको मड्रिडबीच यस साता ला लिगाअन्तर्गत महत्त्वपूर्ण खेल हुँदैछ। यसलाई युईएफए च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि हुने पूर्वाभ्यासका रूपमा हेरिएको छ।

यो खेल १० दिनभित्र यी दुई टोलीबीच हुने तीन भेटमध्ये पहिलो हुनेछ। दुई स्पेनी प्रतिद्वन्द्वी दुई महिनाभित्र पाँच पटक आमनेसामने हुनेछन्।

यी दुईले फेब्रुअरी र मार्चमा कोपा डेल रे सेमिफाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा एट्लेटिकोले समग्रमा ४–३ ले जित्दै फाइनलमा स्थान बनाएको थियो।

च्याम्पियन्स लिगका खेल बार्सिलोनामा बुधबार र अप्रिल १४ मा मड्रिडमा हुनेछन्। बार्सिलोना लगातार दोस्रो सिजन सेमिफाइनल पुग्ने लक्ष्यमा छ भने एट्लेटिको २०१७ पछि पहिलो पटक अन्तिम चारमा फर्किन चाहन्छ।

शनिबारको लिग खेलमा बार्सिलोना शीर्षस्थानमा रियल मड्रिडभन्दा कम्तीमा चार अंकको अग्रता कायम राख्न चाहन्छ। एट्लेटिको भने बार्सिलोनाभन्दा १६ अंकले पछि रहे पनि तेस्रो स्थानमा फर्किन चाहन्छ। टोली भिल्लारियल भन्दा एक अंकले पछि छ।

यसअघि शनिबार नै रियलले रेलिगेसनको खतरामा रहेको मायोर्कासँग खेल्नेछ। अन्तर्राष्ट्रिय ब्रेकअघि भएको पछिल्लो खेलमा रियलले एट्लेटिकोलाई ३–२ ले हराएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

पहिलो हाफमै नेपालले खायो गोल

पहिलो हाफमै नेपालले खायो गोल