पहिलो हाफमै नेपालले खायो गोल
बुधबार, १८ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालविरुद्ध सुरुआती अग्रता लिएको छ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा जारी खेलमा नेपाल १–० ले पछि परेको हो।