एपीएफलाई क्लब लाइसेन्स प्रमाणपत्र प्रदान
शुक्रबार, २० फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभागीय टोली एपीएफ क्लबलाई एएफसी क्लब लाइसेन्सको प्रमाणपत्र प्रदान गरेको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले शुक्रबार एपीएफलाई क्लब लाइसेन्सको प्रमाणपत्र प्रदान गरेको हो ।
हल्चोकस्थित एपीएफ हेडक्वाटरमा अध्यक्ष शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तर गरे।
एपीएफले गत नोभेम्बरमा एएफसी लाइसेन्स पाएको थियो ।
एपीएफलाई क्लब लाइसेन्स प्रमाणपत्र प्रदान







_1727591754-1766731628489.jpg&w=3840&q=75)

-1766811430207.jpeg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)
