नवयुग श्रेष्ठ अनसोल्ड
शुक्रबार, फागुन २०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय राष्ट्रिय फुटबल टिमका परवार्ड नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) का लागि अनसोल्ड भएका छन् ।
काठमाडौंमा जारी एनएसएलको अक्सनका क्रममा उनलाई १० टिम मध्ये कुनै पनि टिमले खरिद गरेनन् ।
त्रिभुवन आर्मी क्लबका लागि खेल्दै आएका फरवार्ड नवयुगले हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिग चोटका कारण गुमाउन पुगेका थिए ।
उनी चोटबाट बाहिर आउन रिह्याबमा रहेका छन् ।
लिग सुरु हुनु भन्दा अगाडी ब्रिगेड ब्वाईज क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा नवयुग घाइते भएका थिए ।
#Nawayug






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)





