एनएसएल अक्सनः सुनिल रेजर्समा
शुक्रबार, फागुन २०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुनिल बलले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्सबाट खेल्ने भएका छन् ।
काठमाडौंमा जारी अक्सनबाट रेजर्सले सुनिल बललाई भित्र्याएको हो ।
सुनिल गोल्डेन बजरका आधारमा साविक विजेता रेजर्समा ३ लाख ५० हजारमा अनिबन्धित भएका हुन् ।
सुनिल अक्सनका लागि ए क्याटेगोरीमा रहेका थिए ।
सुनिलले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबबाट खेलेका थिए ।
ए डिभिजन लिगमा सुनिल उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
#सुनिल बल






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)





