ए डिभिजन लिग : दशौँ चरण शुक्रबारबाट
एन्फाले मंगलबार लिगको बाँकी रहेको सबै ४ चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
एन्फाले मंगलबार लिगको बाँकी रहेको सबै ४ चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
३४ वर्षीय डेम्बेलेले मंगलबार सामाजिक संजालबाट खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा मंगलबार साँझ नेपाल आईपुग्ने जनाएको छ ।
आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।
डर्टमण्डले बायर्न म्युनिखबाट डिफेन्डर सुलेलाई अनुबन्ध गरेको हो ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले सार्वजनिक गरेको ड्र अनुसार म्यानचेस्टर सिटी र चेल्सीलाई सहज प्रतिद्वन्दी परेको छ ।
सन् २०२८ को युरोकप आयोजकका लागि बेलायत र आयरल्याण्डले विश्वकप आयोजकको दाबीबाट पछि हटेको बीबीसीए जनाएको छ ।
फुटबलबाट आराम मिलेको अवस्थामा आफूले आफैलाई कोठामा थुनेर रक्सी खाने गरेको रुन्नीको भनाई छ ।
पोर्चुगिज फरवार्ड रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पुगेको हो । यस अघि कुनैपनि व्यक्तिको फलोअर्स ४०० मिलियन पुगेको थिएन ।
लेस्टर भर्खरै मात्र एफएकपबाट बाहिरिएको छ, त्यो पनि दोस्रो डिभिजनको प्रतिद्वन्द्वी नटिंघम फरेस्टविरुद्धको खेल गुमाएर ।
क्लब विश्वकप अन्तर्गत दोस्रो चरणमा अल जाजिरालाई ६-१ गोल अन्तरले हराएर हिलालले सेमिफाइनलमा चेल्सीसँगको भेट पक्का गरेको हो।