नेदरल्यान्ड्सले डेनमार्कलाई हरायो
शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सले डेनमार्कलाई ४-२ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सले डेनमार्कलाई ४-२ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा स्पेनले अल्बानियालाई २-१ गोल अन्तरले हराएको हो ।
नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र चोनबरीबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा जर्मनीले इजरायललाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा बिजय युथ क्लब मकवानपुरलाई अतिरिक्त समयमा ३-१ गोल अन्तरले पराजित गर्दै एनआरटी अन्तिम चारमा पुगेको हो ।
शनिबार भएको उद्घाटन खेलमा नेपाल खेलकुदले बिरगंज युथ एकेडेमीलाई १-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
शनिबार भएको खेलमा पर्सिजाले भायाङकारा एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
५० टिमको सहभागिता रहने प्रतियोगिता सञ्चालनका लागि २० लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
रियलले एक विज्ञप्ति निकाल्दै हाजार्डको चोटको शल्यक्रिया गरिने जनाएको छ ।
शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको हो ।
शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा फ्रान्सले आइभरी कोस्टलाई २-१ गोल अन्तरले हराएको हो ।