फाइनल पुग्न नव जनजागृति र एनआरटी भिड्दै
पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लब र ए डिभिजन क्लब एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लब र ए डिभिजन क्लब एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
मंगलबार राति भएको खेलमा फ्रान्सले दक्षिण अफ्रीकालाई ५-० ले हराएको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा स्पेनले आइसल्याण्डलाई ५-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले आइभरी कोस्टलाई ३-० ले हराएको हो ।
विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफको दोस्रो लेगमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराउँदै सेनेगल विश्वकपमा छनोट भएको हो ।
प्ले अफ फाइनलमा स्विडेनलाई २-० गोल अन्तरले हराउँदै पोल्याण्डले विश्वकपको टिकट काटेको हो ।
प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० गोल अन्तरले हराउँदै पोर्चुगलले विश्वकपको यात्रा तय गरेको हो ।
इटहरी रंगशालामा चैत्र १९ गतेबाट हुने प्रतियोगितामा घरेलु टोलीले उपाधिको दावेदार आर्मीलाई पहिलो खेलमा प्रतिद्वन्दी पाएको हो ।
मंगलबार भएको खेलमा साविक विजेता संकटा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै बाग्मती अन्तिम चारमा पुगेको हो ।
प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा हरिवन युवा क्लब सर्लाहिलाई ३-१ गोल अन्तरले पराजित गर्दै नवजनजागृती सेमिफाइनलमा प्रवेश गरेको हो ।