शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
धनगढी शीर्ष स्थानमा

धनगढी शीर्ष स्थानमा

चितवनको भरतपुरमा बिहीबार भएको खेलमा धनगढीले ललितपुर महानगरपालिकालाई ६-० गोल अन्तरले हराएको हो।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
टुसाल र ब्वाइज युनियनको बराबरी

टुसाल र ब्वाइज युनियनको बराबरी

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा टुसाल र ब्वाइज युनियनले १-१ गोलको बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
नयाँबस्ती र सरस्वतीले अंक बाँडे

नयाँबस्ती र सरस्वतीले अंक बाँडे

सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा नयाँबस्ती युथ क्लब र सरस्वती युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
नेपालको फिफा वरीयता खस्कियो

नेपालको फिफा वरीयता खस्कियो

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
सावित्राको ४ गोल, एपीएफको फराकिलो जित

सावित्राको ४ गोल, एपीएफको फराकिलो जित

चितवनको भरतपुरमा बिहीबार भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले हराएको हो।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
मछिन्द्रसँग खेल्ने ब्लु स्टारको टोली नेपालमा

मछिन्द्रसँग खेल्ने ब्लु स्टारको टोली नेपालमा

एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न ब्लु स्टार टोली नेपाल आईपुगेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
बन्द प्रशिक्षणमा २४ खेलाडी, विशाल बाहिरिए

बन्द प्रशिक्षणमा २४ खेलाडी, विशाल बाहिरिए

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
फाइनल पुग्न एपिएफ र बागमती भिड्दै

फाइनल पुग्न एपिएफ र बागमती भिड्दै

दोस्रो सेमिफाइनलमा मोफसल क्लब वागमती युथ क्लब र ए डिभिजन क्लब एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
खुमलटारले श्री भगवतीलाई हरायो

खुमलटारले श्री भगवतीलाई हरायो

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा खुमलटारले श्री भगवती क्लबलाई ४-२ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
मेक्सिको र अमेरिका विश्वकपमा छनोट

मेक्सिको र अमेरिका विश्वकपमा छनोट

विश्वकप छनोट अन्तर्गत बिहीबार मेक्सिकोले एल स्लाभाडोरलाई २-० ले हराएर विश्वकपको यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
निस्टलरोय डच क्लब पीएसभीको मुख्य प्रशिक्षक

निस्टलरोय डच क्लब पीएसभीको मुख्य प्रशिक्षक

डच स्ट्राइकर निस्टलरोय पहिलो पटक सिनियर टोलीको मुख्य प्रशिक्षक बनेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
मछिन्द्रसँग खेल्न ब्लु स्टार आज नेपाल आउदै

मछिन्द्रसँग खेल्न ब्लु स्टार आज नेपाल आउदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ब्लु स्टारको टोली बिहीबार अपरान्ह १२:०५ बजे नेपाल आईपुग्ने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 884 of 2178Next